समाचार Archives - Page 336 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सरकारले थाल्यो संघीय र प्रदेशसभा निर्वाचनको तयारी

सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम आज ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका

कांग्रेसका महामन्त्री शर्मालाई आफ्नै गृहनगरबाट झट्का

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई आफ्नै गृहनगरबाट झट्का लागेको छ । उनको गृहनगर झापाको मेचीनगरमा नेकपा एमाले विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको हो

विशेष कार्यक्रम लिएर आउने जगन्नाथ पौडेलको घोषणा

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार रहेका जगन्नाथ पौडेलले आफू विशेष कार्यक्रम लिएर फेरि आउने बताएका छन् । पौडेलले आफूलाई मतदान गर्ने नगरबासीलाई धन्यवाद ज्ञापन गर्दै विशेष कार्यक्रममार्फत् फेरि

यी १५ देशबाट नेपाल आउँदा अब क्वारेन्टिन बस्नुपर्ने

विश्वमा फैलिएको ​मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत,

पोखरा महानगर: एमाले हराएर एकीकृत समाजवादीका आचार्य निर्वाचित

नेकपा एमालेलाई हराएर पोखरा महानगरमा नेकपा एकीकृत समाजवादीले जित निकालेको छ । एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । केहि मत गन्न बाँकी हुँदै आचार्यले

ह्वात्तै बढ्यो हवाई भाडा: कहाँको कति ?

काठमाडौं- हवाई भाडा फेरि ह्वात्तै बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले

भरतपुरमा गन्न बाँकी मत १० हजार रेणुको अग्रता ११ हजार

चितवनको भरतपुर महागनरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल मेयर हुने पक्का भएको छ। त्यसैगरी यहाँ सत्ता गठबन्धनबाटै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुने पक्का भएको हो।

ओलीसँग सहकार्य गरेर पछुताए कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरेको चुनावी तालमेल परिणाममुखी हुन नसकेको विश्लेषण गरेका छन्। काठमाडौंमा सोमबार आयोजित केन्द्रीय कार्यसम्पादन

भरतपुरमा एकाएक रोकियो मतगणना

नेकपा एमालेका कार्यकर्ता एकाएक गणनास्थलमा प्रवेश गरेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । भरतपुर-२७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेका थिए ।

भरतपुर महानगर: रेनु दाहालको जित सुनिश्चित, घोषणा हुनमात्र बाँकी

चितवनको भरतपुर महानगरपालिकामा नेकपा ( माओवादी केन्द्र) की उमेद्वार रेनु दाहाल जीत नजिक पुगेकी छन्। १९ हजार ४९४ मत गणना गर्न बाँकी रहँदा दाहालकाे अग्रता ९ हजार ९०३ पुगेको छ।

अब माधव नेपालको मूल्य एक सुका पनि पर्दैन: सुर्य थापा

नेकपा (एमाले) का नेता सूर्य थापाले आफ्नो पार्टीले एक सुका मूल्यमा लिन मिल्ने भएपनि माधव नेपाललाई अब लिन नहुने कडा टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले

स्थानीय तहको रोचक परिणाम : एमाले र माओवादीको जोड्दा पनि कांग्रेसको जति पुगेन

काठमाडौं- स्थानीय तहको निर्वाचनको परिणाम रोचक बनेको छ । यो आमाचार तयार पार्दासम्म नेपाली कांग्रेस एक्लैले तीन सय आठ स्थानीय तहको नेतृत्व जितेको छ । देशभरका प्रमुख र अध्यक्ष गरी