खेलकुद Archives - Page 98 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

युइएफए नेसन्स लिग च्याम्पियन बन्यो पोर्चुगल

जेन्सी – आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६

नेयमार नभएको बेला ब्राजिलले ७ गोल हान्यो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले

अस्ट्रेलिया भारतसँग पराजित : भारतको उत्कृष्ट प्रदर्शन

एजेन्सी । भारतले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । लण्डनको आइतबार भएको खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित निकालेको हो ।

भारतको विशाल लक्ष्य, अष्ट्रेलियालाई चुनौती

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई जितका लागि ३५३ रनको फराकिलो लक्ष्य दिएको छ । लण्डनको केनिङटन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट

कप्तान कोहलीले पनि बनाए अर्धशतक

एजेन्सी । भारतका कप्तान विराट कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तगर्त अष्ट्रेलियाविरुद्धको खेलमा अर्धशतक बनाएका छन् । इङ्ल्याण्डमा अष्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका लागि कप्तान कोहलीले अर्धशतक बनाएका हुन् । टस जितेर

शिखर धवनको सानदार शतक

एजेन्सी । इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगीताको अष्ट्रेलियाविरुद्धको खेलमा भारतका ब्याट्‍सम्यान शिखर धवनले शतक प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा शिखरको यो १७ औं शतक हो । टस

रोहित शर्माले बनाए किर्तिमान

एजेन्सी । ब्याट्सम्यान रोहित शर्मा अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा २ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बनेका छन् । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले जारी अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै रोहितले २ हजार रन

रोहित शर्माले भने : मलाई डर लागिरहेको छ

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज अष्ट्रेलिया र भारत आमने सामने हुँदैछन् । विश्वविजेता टीम अष्ट्रेलियाविरुद्ध भारत खेल्दै गरेको यो खेल अत्यन्त रोचक हुने अनुमान पनि गरिएको छ । यसैमा भारतीय क्रिकेट टिमका उपकप्तान

भारत र अस्ट्रेलियाको खेलबारे रिकी पोन्टिङको यस्तो खुलासा

एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमका सहायक प्रशिक्षक रिकी पोन्टिङले भारतविरुद्व हुने खेलमा शीर्ष क्रमका ब्याट्सम्यानले सट बलहरु खेल्न ठोस योजना बनाउन आवश्यक रहेको बताएका छन् । उपाधि दाबेदार भारत र

एउटा अचम्मको बल : विकेट पनि गयो, छक्का पनि भयो (भिडियो)

बीबीसी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्यान्डले शनिबार राति बंगलादेशमाथि १ सय ६ रनको जित निकाल्दा एक दृश्यले दर्शकलाई निकै रोमाञ्चित बनायो । कार्डिफमा ३ सय ८७ रनको विशाल

विश्वकपमा अष्ट्रेलियालाई भारतले जित्ने यस्तो सङ्केत

एजेन्सी । उपाधिका मुख्य दाबेदार मानिएका अष्ट्रेलिया र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलिया आफनो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो

रसियाको सानमारिनोमाथि ९–० को शानदार जित

एजेन्सी – अर्टिम ज्युभाको ह्याट्रिक सहयोगमा रसियाले युरोकप छनोटमा सानमारिनोमाथि ९–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात