खेलकुद Archives - Page 97 of 229 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

विश्वकपमा बन्यो अर्को कीर्तिमान, बंगलादेश र श्रीलंकाको खेल

काठमाडौं । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा निरन्तरको वर्षाले गर्दा खेलहरु अवरुद्ध हुँदै आएपछि प्रतियोगिता नै खल्लो बन्न थालेको छ । केही खेलहरु वर्षा हुँदा ओभर घटाएर भएपनि ‘डकवर्थ लेविस’ नियमानुसार

एकै ओभरमा ६ छक्का हान्ने युवराजलाई बलरले लिजेण्ड भनेपछि…

एजेन्सी- युवराज सिंहले सोमवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनले मुम्बईमा पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका थिए । पूर्वभारतीय क्रिकेटर युवराजको नाममा ६ बलमा ६ छक्का प्रहार गरेको

बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा : जुङ्गाको लडाई

काठमाडौं। इंग्ल्याण्डमा भैरहेको १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । ब्रिस्टोलमा मंगलबार खेलमा दुई एसियाली राष्ट्र बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो

डेनमार्कको पहिलो जित

एजेन्सी – युरोकप छनोटमा डेनमार्कले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा डेनमार्कले जर्जियालाई ५–१ ले हराएको हो । अपराजित रहेको डेनमार्कले यसअघि दुई खेलमा बराबरी खेलेको थियो

पोल्यान्डको शानदार जित, लेवान्डोस्की चर्चामा

एजेन्सी – युरोकप छनोटमा पोल्यान्डले शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा पोल्यान्डले इजरायलमाथि ४–० को शानदार जित हात पारेको हो । घरेलु मैदान वार्सजावामा पोल्यान्डको शानदार जितमा

रामोसको कीर्तिमानमा स्पेनको शानदार जित

युरोकप फुटबल २०२० को छनौट अन्तर्गत सोमबार राति भएको खेलमा स्पेन विजयी भएको छ । समूह एफ अन्तर्गतको खेलमा स्पेनले स्वीडेनलाई ३-० ले पराजित गरेको हो । पहिलो हाफमा गोल

महिला विश्वकपमा इतिहास बनायो अर्जेन्टिनाले

फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना जापानसँग गोलरहित बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना जापानसँग गोल बिनै रोकिएको हो । महिला विश्वकप

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले खाता खोल्यो

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तीन हारपछि चौथो खेलमा अंकको खाता खोलेको छ । दक्षिण अफ्रिका वेष्ट इण्डिजबीचको सोमबार रातिको खेल वर्षाले नतिजाविहीन भएको

६ बलमा ६ वटा छक्का, युवराज सिंह र भारतीय क्रिकेट

भारतीय क्रिकेट खेलाडी युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। सन् २००७ को टी-ट्वान्टी विश्वकप र सन् २०११ को विश्वकपमा नायक साबित भएका युवराज सिंहले मुम्बईस्थित साउथ होटलमा

विराटले मागे स्मिथसँग माफी

काठमाडौँ। विश्वकपको अस्ट्रेलियाविरुद्धको खेलमा भारतीय कप्तान विराट कोहलीले अस्ट्रेलियाली खेलाडी स्टिभ स्मिथसँग माफी मागेका छन् । उनले आफ्नो या आफ्नो टीमका कुनै सदस्यको गल्तीका लागि नभई भारतीय समर्थकहरूका तर्फबाट स्मिथसँग

क्रिकेटर युवराज सिंहले लिए अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास

काठमाडौं। भारतीय क्रिकेटका स्टार खेलाडी युवराज सिंहले अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिएका छन्। विश्वकप २०११को विश्व बिजेता भारतीय टोलीका प्रमुख खेलाडी युवराजले विश्वकप क्रिकेट २०१९ चलिरहेको बेला सन्यास लिएका छन्। सायद

महिला विश्वकप फुटबल : अर्जेन्टिना जापानसँग भिड्ने

समूह डी मा रहेको अर्जेन्टिना फ्रान्समा जारी महिला विश्वकप फुटबलमा आज जापानसँगै प्रतिस्पर्धा गर्दैछ । सुखद नतिजाको लक्ष्यसहित अर्जेन्टिना आफनो पहिलो खेलमा जापानविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समयअनुसार