कप्तान कोहलीले पनि बनाए अर्धशतक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कप्तान कोहलीले पनि बनाए अर्धशतक



एजेन्सी । भारतका कप्तान विराट कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटअन्तगर्त अष्ट्रेलियाविरुद्धको खेलमा अर्धशतक बनाएका छन् । इङ्ल्याण्डमा अष्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका लागि कप्तान कोहलीले अर्धशतक बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतका लागि विराटले ५५ बलमा अर्धशतक पूरा गरेका छन् । उनले तीन चौका प्रहार गरे ।

योसँगै एकदिवसीय क्रिकेटमा कोहलीको अर्धशतक संख्या ५० पुगेको छ ।