खेलकुद Archives - Page 95 of 229 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

१ सय ७ रन बनाएपछि वार्नरले गरे गम्भीर

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध १ सय ७ रन बनाएका अष्ट्रेलियाका डेबिड वार्नर सन्तुष्ट छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा अष्ट्रेलियाले बुधबार कन्टीमा पाकिस्तानमाथि ४१ रनको जित निकालेको

वर्षाका कारण प्रभावित भयो भारत र न्यूजिल्याण्डको खेल

एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन। वर्षाका कारण खेलको टससमेत हुन भएकाे छैन। दुवै टोली जारी विश्वकपमा

जब वार्नरले ट्रफी नै एउटा बच्चालाई सुम्पिदिए…

एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गर्‍यो। उक्त खेलमा अष्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरले शतक प्रहार गरे। १ सय ११

ऋषभ पन्तमाथि एकाएक किन लगाइयो प्रतिबन्ध ?

काठमाडौं – भारतीय टीमका ओपनर शिखर धवन घाइते भएपछि ऋषभ पन्तलाई बीबीसीआईले इंग्ल्यान्ड बोलाएको छ । तर उनलाई अहिले इन्डियन ड्रेसिङ रूममा प्रवेश गर्न प्रतिबन्ध लगाइएको खबर आएको छ ।

भारतलाई सिध्याउने न्युजिल्यान्डको यस्तो दाउ

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भारत र न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी नोटिन्घममा सुरु

सर्वाधिक कमाउने फुटबलर मेसी, तेश्रोमा नेयमार : अन्य कोको परे ?

अर्जेन्टिनाका बार्सिलोना स्टार लियोनेल मेसी सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका छन् । चर्चित म्यागजिन फोर्ब्सले सर्वाधिक बढी कमाउने फुटबलरको सूची सार्वजानिक गर्दा पहिलो पटक मेसीले शीर्ष स्थान

शाहिद अफ्रिदीको थप्पड किन खाए मोहम्मद आमिरले ?

एजेन्सी- जारी विश्वकपमा पाकिस्तानका मोहम्मद आमिरले शानदार प्रदर्शन गरिरहेका छन्। बुधबार भएको खेलमा उनले अस्ट्रेलियाको पाँच विकेट लिए। आमिर उनै खेलाडी हुन जसलाई म्याच फिक्सिङका कारण ५ वर्षको प्रतिबन्ध लगाइएको

१६ वर्षमा भिड्दै भारत र न्युजिल्यान्ड : कसको सम्भावना कति ?

एजेन्सी : जारी विश्वकपमा बिहीबार दुई अपराजित टोली न्युजिल्यान्ड र भारत एकआपसमा भिड्दै छन्। उक्त खेल नटिङ्घमस्थित ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। सो खेलपछि जारी विश्वकपमा

लेफ्टब्याक मेन्डी रियलमा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले फ्रेन्च लिग वान लियोनका डिफेन्डर फरल्यान्ड मेन्डीलाई अनुबन्ध गरेको छ । रियलले लेफ्टब्याक मेन्डीलाई ४९ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो

भारत र न्युजिल्याण्डबीचको खेल रद्द होला त ?

काठमाडौं -विश्वकप क्रिकेट २०१९ मा न्युजिल्याण्डले आफूले खेलेका तीन वटै खेलमा जित निकालेको छ । भारतले पनि आफूले खेलेका दुवै खेल जितेको छ । यस्तोमा भारत र न्युजिल्याण्डबीच बिहीबार खेल

वार्नर ‘प्लेयर अफ द म्याच’ बन्दै अष्ट्रेलियालाई यसरी जिताए

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो

शिखर धवनबारे प्रशिक्षकले गरे गम्भीर खुलासा

एजेन्सी – भारतीय क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक सञ्जय बांगरले ओपनर ब्याट्सम्यान शिखर धवन अझै विश्वकपबाट बाहिर नभएको बताएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा धवनको औँला फ्याक्चर भएको थियो । प्रशिक्षक बांगरले