भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोज्यो
काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा पाकिस्तानले फिल्डिङ रोजेको छ । पाकिस्तानले भारतविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो । विश्वका क्रिकेट प्रशंसकहरुले निकै प्रतिक्षा गरेको यो












