श्रीलंका र अस्ट्रेलिया ११ औं पटक भिड्दै :
काठमाडौं— अंकतालिकाको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत शनिबार लन्डनमा कमजोर श्रीलंकाविरुद्ध उत्रँदा आफ्नो अनुकूल स्थितिलाई अझै मजबुत बनाउने प्रयास गर्नेछ । ४ खेलमा ३ जितका साथ अस्ट्रेलिया अहिल्यैदेखि शीर्ष










