खेलकुद Archives - Page 94 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पाकिस्तानलाई दबाब : भारतलाई नजिते विश्वकपबाट बाहिरिने

एजेन्सी — विश्वकपमा पाकिस्तानको सामना गर्दा फिल्डिङ निर्णायक हुने दाबी भारतीय फिल्डिङ प्रशिक्षक आर श्रीधरले बिहीबार दाबी गरेका छन् । भारतको फिल्डिङ उत्कृष्ट रहेको छ भने पाकिस्तानी कप्तान सरफराजले टिमको

रुटको शतक, इंग्ल्यान्डको जित र वेस्ट इन्डिजको बेहाल

एजेन्सी – ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले

सन्धिखर्कमा प्रथम एस.इ.इ. तथा अण्डर १६ क्रिकेट प्रतियोगिता शुरु

कमल विस्ट /सन्धिखर्क अर्घाखाँची जिल्ला क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा प्रथम पालिका स्तरीय SEE एण्ड अन्डर १६ क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालोकाका

चार दशकदेखि इंग्ल्यान्डलाई जित्न नसकेको वेस्टइन्डिज

एजेन्सी – विश्वकप क्रिकेटको १९ औं भिडन्तमा शुक्रबार साउथहेम्टनमा इंग्ल्यान्ड र वेस्टइण्डिज प्रतिस्‍पर्धा गर्दै छन्। वेस्टइंडिज प्रतियोगितामा दोस्रो जितको खोजीमा रहँदा उपाधि दाबेदार इंग्ल्यान्ड तेस्रो जितको प्रतीक्षामा रहेको छ। विश्वकपमा

कमिन्सले यसरी गरे वार्नरको उच्च प्रशंसा

टाउन्टन — अस्ट्रेलिया विश्वकप क्रिकेटमा विजय यात्रामा फर्किए पनि तीव्र बलर प्याट कमिन्सले खेलको अन्तिममा गरेको पाकिस्तानको विष्फोटक ब्याटिङबाट समयमै सचेत हुनुपर्ने बताएका छन् । आरोन फिन्चको टोलीले बुधबार खेल ४१

कोहलीले भने : यो दुर्भाग्य नै हो

नटिङघम — लगातारको वर्षापछि विश्वकप क्रिकेटमा बिहीबार भारत र न्युजिल्यान्डको खेल पनि रद्द हुन पुगेको छ । दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ । जारी विश्वकपमा वर्षाका कारण नतिजा नआएको यो

भारतलाई हराउन पाकिस्तानको यस्तो छ रणनीति

टाउन्टन — पाकिस्तानी कप्तान सरफराज अहमदले विश्वकपमा आइतबार पुरानो प्रतिद्वन्द्वी भारतको ओल्ड ट्राफोर्डमा हुने खेलमा सामना गर्दा टिमको फिल्डिङमा सुधार अत्यावश्यक रहेको बताएका छन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध बेहोरेको ४१ रनको

वेस्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै : यसकारण रोचक

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार उपाधिको दाबेदार घरेलु टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि साउथह्याप्टनमा सुरु हुने छ

इडन हजार्ड : विश्वको उत्कृष्ट फुटबलर

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इडन हर्जाडलाई औपचारिक रुपमा क्लबमा प्रस्तुत गरेको छ । चेल्सीबाट गएको हप्ता रियल मड्रिडमा अनुबन्धित भएका २८ वर्षका हजार्डको स्वागतमा बर्नाबेउमा ५० हजार समर्थक

महिला विश्वकप : दक्षिण अफ्रिकालाई चीनले हरायो

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो । समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट

भारत र न्युजिल्यान्डको खेल रद्ध : अब के हुन्छ ?

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ । वर्षाको कारण खेल सुरु हुने निर्धारित चार घण्टा

१ सय ७ रन बनाएपछि वार्नरले गरे गम्भीर खुलासा

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध १ सय ७ रन बनाएका अष्ट्रेलियाका डेबिड वार्नर सन्तुष्ट छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा अष्ट्रेलियाले बुधबार कन्टीमा पाकिस्तानमाथि ४१ रनको जित निकालेको