आरजु र मञ्जु पनि निगरानीमा- प्रमाण जुटाएर पक्राउ
काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै प्रहरीले ‘नाम मुछिएका’ अन्यलाई पनि प्रमाण जुटाएर पक्राउ गर्ने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा