नेकपा माओवादी केन्द्र र एमाले लगायत दलहरु मिलेर
काठमाडौं, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा माओवादी केन्द्र र एमालेलगायत दलहरु मिलेर एउटै कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको बताएका छन् । साथै अध्यक्ष प्रचण्डले उक्त प्रस्तावलाई अब












