नारायणकाजीले भने मोदी जी माफी माग्नुस !
काठमाडौं – माओवादी केन्द्रका नेता नारायणकाजी सामाजिक संजाल मार्फत मोदीलाई गल्ति स्वीकार्न आग्रह गरेका छन । उनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी छोड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका









