१२१ किलोको मालाले मोदीको अभिनन्दन ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

१२१ किलोको मालाले मोदीको अभिनन्दन !



काठमाडौं : दुई दिने नेपाल भग्रमणका क्रमममा जननकपुर रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १३१ केजीको माला लगाएर अभिन्नदन गरिएको छ।

शुक्रबार बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन गर्न राखिएको विशेष कार्यक्रममा उनलाई यो मालबाट अभिन्नदन गरिएको हो।

यस्तै मोदीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर शाहले उपमहानगरपालिकाको साचो हस्तान्तरण गरेका थिए।