नेपाली मिडियालाई रोक लगाइएकोमा मुख्यमन्त्रीको आपत्ति
काठमाडौं – नेपाली मिडियामाथि रोक लगाएको प्रति प्रदेश नम्बर चारका मुख्यमुन्त्री पृथ्वीसुव्वा गुरुङले आपत्ति जनाएका छन् । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा उनले यस्तो आपत्ति प्रकट












