म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, अब नाकाबन्दी हुँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अब नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गरिएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले तीन












