मुख्यमन्त्री राउतले भने – घुस खुवाउनु बाध्यता हो
काठमाडौं -मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरधाममा सम्पन्न ‘प्रशासकीय न्याय, साकारात्मक










