मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट
काठमाडौं- उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ। मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको हो। मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी











