राजनीति Archives - Page 383 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

काङ्ग्रेस भन्छ – ६५ वर्षमै वृद्ध भत्ता दिनुपर्छ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो

चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने तयारी

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाउने तयारी गरेको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूूर्व मूख्यसचिव समेत रहेका लिलामणि पौडेल मुछिएपछि सरकारले उनलाई फिर्ता बोलाउने तयारी

बाबुरामको प्रश्न – मुलुक गरिब तर बैंक धनी किन भयो ?

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गरिब हुने तर बैंक धनी हुने परम्पराको अन्त्य गर्न सरकारलाई सुझाव दिएका छन। प्री-बजेटमा छलफल गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले भने, ‘अहिलेको अवस्थामा

बाबुरामको पार्टीमा भुइचालो, केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

गोरखा– संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेसँगै नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले धमाधम पार्टी छोड्न थालेका छन् । गत साता दुई पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपनि त्यसमा असन्तुष्टि

कम्युनिस्टको राष्ट्रियता हुँदैन, नाटक मात्रै गर्छन : बलायर

डडेल्धुरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले कांग्रेसबिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने बताएका छन् । पार्टीको जागरण अभियानअन्तर्गत शुक्रबार डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको

संचारमन्त्री बास्कोटाको कार्यक्रम पत्रकारले गरे बहिष्कार

नुवाकोट । नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेका छन् । आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन

नेपाल र भियतनामबीच सम्झौता – यस्तो राहदानी वाहकलाई भिसा नचाहिने

भियतनाम – नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको

प्रधानमन्त्री ओलीले गरे भियतनाममा पुस्तक विमोचन

हनोई- भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड(नेपालमा शान्ति) शीर्षक पुस्तक शनिवार एक समारोहमा विमोचन गरेका छन् । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बसेका न

गगन भन्छन – पार्टीको माथिल्लो तहमा जागरण आवस्यक छ

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले अहिले पार्टीले जागरण अभियान थालेको भन्दै जागरण तल्लो तहमात्रै नभई मथिल्लो तहसम्म आवश्यक रहेको बताए । आज दाङ दङ्गीशरण गाउँपालिका वडा नं

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने

काठमाडौँ । सङ्घीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि बनेको समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । समाजवादी पार्टीको तर्फबाट अहिले उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा अध्यक्ष

नेकपाका महासचिव पौडलविरुद्ध खेद प्रस्ताव पारित

बुटवल– नेपाली काँग्रेस बुटवलले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । काँग्रेस बुटवल नगर सम्मेलनले पौडेलविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । नगर सभापति खेलराज पाण्डेले

प्रम ओलीका कारण संसदीय मर्यादाको खिल्ली उड्यो :नेता सिंह

काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीका कारण संसदीय मर्यादाको खिल्ली उडेको बताएका छन् । उनले प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद भएको आरोप लगाए । काठमाडौंमा शनिबार आयोजित