प्रचण्डले भने- म सीतालाई आदर्श नारी मान्छु
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीतालाई आफूले आदर्श नारी मानेको बताएका छन्। राष्ट्रिय विभूति सीताको नाममा मनाइने सीतानवमी पर्वका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले भने,












