बास्कोटाले भने : पहिला प्रधानमन्त्रीलाई त आउन दिनुस्
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कर्मचारी भर्ना प्रक्रिया रद्द गर्न संसदीय समितिले दिएको निर्देशन लोकसेवा आयोगको विषय बनिसकेको बताएका छन् । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न












