गुल्मी – नेकपा अध्यक्षको गोठमा गाेबर फाल्छन् सरकारी
प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिकाका अध्यक्ष गोपाल कुँवरको गाईगाेठमा गाेबर फाल्ने, घाँस काट्ने र बारी खन्ने काममा लगाएको छ । सरकारका १५ जना कामदारलाई गाउँपालिकाले ७ वडामा












