राजनीति Archives - Page 350 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

गुठी विधेयक स्थगित गरौ :भट्टराई

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन्। आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले गुठी विधेयलाई बुझाउनु पर्नेले बुझाउन

सरकारका ‘अरिंगाल’बाहेक कोही पनि सुरक्षित हुदैनन् :नेता थापा

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अभिव्यक्ति स्वतन्त्रता र अधिकारलाई कुन्ठित गर्ने सरकारको कदमविरुद्ध उत्रिन आह्वान गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद

लोक सेवा आयोग बारे यसो भनिन राष्ट्रपति

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगको कामकारवाहीको खुलेर प्रशंशा गरेकी छिन् । राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको साख, गरिमा र यसप्रति रहेको जनविश्वासलाई झनै समुन्नत तुल्याउन सरकार र सम्वद्ध

गुठी, मुठी र लात्तीले चर्कियो संसद

काठमाडौं: संसदमा विपक्षीमात्र नभइ सत्तापक्षका सांसदहरुले पनि विधेयकबारे बिरोध गरिरहेका छन्, आवाज उठाइरहेका छन् ।  संसदमा सांसदहरुले गुठी विधेयकको विरोध तथा सरोकारवाला पक्षसँग छलफल गरेर अगाडि बढाउन माग गर्दै आएका छन्। सरकारले गुठियारको

प्रधानमन्त्री एकैपटक विधेयक र विदेशबाट ‘ब्याक’ भए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन युरोप भ्रमण सकाएर स्वेदेश ब्याक हुनेबित्तिकै गुठी विधेयकबाट पनि एकाएक ब्याक भएका छन्  । साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका

म आएँ अब सब ठिक भैहाल्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताउँदै, आफु आएपछि सब ठिक हुने बताएका छन् । युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै

प्रधानमन्त्रीलाई कालोझण्डा : दुईजना विमानस्थलमा पक्राउ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओली युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन् । उनीहरु प्रधानमन्त्री केपी शर्मा

क्याप्टेन विजय लामाले भने : सरकारलाई इन्द्रको बाउ चन्द्रले पनि बचाउन सक्दैन

काठमाडाैं । नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामाले पछिल्लो समय सरकारले आमा जनतालाई आतंकित बनाउन थालेको बताएका छन् । सरकारले ल्याएको गुठी विधेयकको सर्वत्र विरोध भइरहेको बेला

महत र केसीले देउवालाई एकाएक बहिस्कार गरेपछि…

नुवाकोट : नुवाकोटका दुवै निर्वाचन क्षेत्रलाई समेटेर लिखु गाउँपालिकास्थित चौघडामा शनिबार आयोजित नेपाली कांग्रेसको भेलामा विवादित बन्यो । तीन दशकदेखि नुवाकोटलाई नै आधार बनाएर राजनीति गर्दै आएका कांग्रेसका दुई हस्तीले

सरकारका राम्रा कामको प्रचार गर्न नेकपाले जागरण अभियान चलाउने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी रूपमा जागरण अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले धेरै महत्वपुर्ण र प्रभावकारी कार्य

गोकुल बाँस्कोटा भन्छन : मैदानमा भिड्न तयार छु

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो बारेमा नकरात्मक टिप्पणी गर्नेलाई मैदानमा भिड्न चुनौती दिएका छन् । गुठी विधेयकको बारेमा गलत टिप्पणी गर्नेहरुले ‘पुल्ठो’ झोंसेको आरोप लगाउँदै उनले

नेकपा भित्रै सञ्चारमन्त्री बाँसकोटालाई पद छोड्न दबाब

नेकपा सांसदले नै सञ्चारमन्त्री गोकुल बाँसकोटाले राजीनामा मागेका छन् । नेकपा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई ‘सामन्तवादी’ भनेकामा आपत्ति जनाउँदै बास्कोटाले राजीनामा दिनुपर्ने बताए । सञ्चारमन्त्री बासकोटाले कि अभिव्यक्ति फिर्ता