राजनीति Archives - Page 351 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

वडा भेला सम्पन्न ,पुर्वाधार निर्माण नै मुख्य प्राथमिकता

सुखड । कैलालीको घोडाघोडी नगरपालिका- ४ ले वडा भेला सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६।०७७ को योजना तर्जुमा सम्बन्धि तेस्रो वडा भेला माघि गाउमा शुक्रबार सम्पन्न गरेको हो ।

मन्त्रालयले सोध्यो वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरण

मन्त्रालयको प्रश्न १. उड्डयन क्षेत्रमा निगमको बजार हिस्सा बढाउन के गर्नुभयो ? २. निगमलाई आर्थिक रूपमा सक्षम बनाउन के कार्ययोजना बनाउनुभयो ? ३. पाइलट तथा जनशक्तिको व्यवस्थापनमा के गर्नुभयो ?

अब सांसदले एक लाख पर्ने ल्यापटप पाउने

काठमाडौं । निर्वाचन क्षेत्र विकासका नाममा आगामी आर्थिक वर्षका लागि सांसदलाई ६ करोडका दरले बजेट छुट्याएपछि जनस्तरबाट सरकार निकै आलोचित भयो । कतिपय सांसदले पनि विरोध जनाए । ६ करोडको

विप्लबलाई दियो जर्मनको कम्युनिस्ट पार्टीले साथ (पत्र सहित)

काठमाडौं । जर्मनको कम्युनिस्ट पार्टीले नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहमाथि लगाएको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । बिहीबार जर्मनको मार्क्ससिस्ट-लेनिनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा

पूर्वराजा ज्ञानेन्द्रले भने : यसको परिणाम राम्रो हुँदैन

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान परिस्थितिको बारेमा चिन्ता ब्यक्त गरेका छन् । खासगरी पछिल्लो समय ल्याइएको गुठी बिधेयकबारे गम्भीर हुँदै उनले राष्ट्रियता र धर्ममा असर पर्ने भन्दै चासो ब्यक्त गरेका हुन् ।

प्रदीप पौडेलले भने : सरकार चलाउनु भाँडाकुटी खेलेजस्तो होइन

काँग्रेस नेता प्रदीप पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दै सरकारले गुठी विधेयक ल्याएको आरोप लगाएका छन् । शुक्रबार हेटौडामा पत्रकारहरुसँगको भेटमा नेता पौडेलले

सरकारको अभियान ‘गरिव नेपाल, दुःखी नेपाली’ : नेता महर

काठमाडौं– नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार गरिव नेपाल दुःखी नेपाली बनाउने पथमा अग्रसर रहेको बताएका छन्। दैनिक उपभोग्य बस्तुको मूल्यमा तीन सय प्रतिशतसम्म वृद्धि

मन्त्री पुन र रवि लामिछानेको ‘भ्रष्टाचार’ काण्डको रहस्य यस्तो

काठमाडौँ – केही दिनदेखि भाइरल बनेको नयाँ पत्रिकाको बाइलाईन राखेर बनाइएको जस्तो देखिने फोटोले बजार पिटेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पत्रकार रवि लामिछानेलाई ‘भ्रष्टाचारी’ भनेकोबारे बनाइएको यो

राजदुत हुन् नपाउदै विवादमा फसे दाहाल

काठमाडाैं– सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको छ । दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको हो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका

प्रचण्डले भने : अब जे हुन्छ गम्भीर हुन्छ

काठमाडौं – पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहालले पार्टीभित्र छलफल गरेर मात्र विधेयक ल्याउने बताएका छन् । पार्टीभित्र छलफल नभएकैले समस्या आएको कारण अब जे हुन्छ गम्भिर छलफल पछी मात्र

बढेको गाडी भाडा स्थगित : तत्काल नबढ्ने

काठमाडौं – यातायत व्यवस्था विभागले सार्वजनिक सवारीमा भाडा बढाएलगत्तै फिर्ता लिएको छ । १ असारदेखि लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडादर कायम गर्ने निर्णय गरेलगत्तै फिर्ता लिएको हो । पेट्रोलियम पदार्थ, गाडीका

कांग्रेस बर्दगोरियाद्वारा ६० वर्ष माथिका ज्येष्ठ सदस्यलाई सम्मान

कैलाली । नेपाली कांग्रेस बर्दगोरियाले पार्टीका क्रियाशिल ज्येष्ठ सदस्यलाई बिहीबार सम्मान गरेको छ । दुईदिने नेतृत्व बिकास सम्बन्धि तालिमका अवसरमा नेपाली कांग्रेस बर्दगोरियाले ६० वर्ष भन्दा माथिका २१ जनालाई दोसल्ला