राजनीति Archives - Page 335 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कृषि मन्त्री भन्छन् – विषादी परीक्षणको काम सुरु

हिमालपोस्ट/काठमाडौँ भारतसहित अन्य मुलुकबाट नेपाल आयात गरिने फलफूल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तीमा १ वर्ष लाग्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले बताएका छन्। बाहिरी

अहिले सरकारको राष्ट्रवाद कुन दुलोभित्र छिरेको छ ? – अनिता देवकोटा

काठमाडौँ – भारतसहित अन्य मुलुकबाट नेपाल आउने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने निर्णयप्रति राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारको ध्यानाकर्षण गराएकी छन्। देवकोटाले राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै कसैको दबाबमा आएर

प्रधानमन्त्रीका सल्लाहकारको अर्को काण्ड

काठमाडाैँ । सरकारको आलोचना गर्नेहरूलाई लक्षित गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक संजालमा छौँडा भन्दै अमर्यादित शब्द प्रहार गरेका छन् । सरकारका विभिन्न कामको बिरोध र आलोचना भैरहेको बेला रिमालले आलोचना

ओली सरकारका मन्त्रीहरूले कसले कति पढेका छन् : यस्तो छ नालीबेली

काठमाडौं : वनमन्त्री शक्ति बस्नेत मन्त्रालयको व्यस्त दैनिकीसँगै यतिबेला आफ्नै परीक्षाको तयारीमा छन्। राजनीतिशास्त्रको स्नातकोत्तर (एमए) का लागि मन्त्री बस्नेतले अहिले परीक्षा दिइरहेका छन्। बानेश्वरस्थित गोल्डेन गेट कलेजबाट उनले ‘तेस्रो पेपर’

केपी ओलीलाई बाबुरामले ‘बाहुन र गधा’को कहानी सम्झाएपछी…

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई व्यङ्ग्य गर्दै भ्यागुताको कथा सुनाएपछी डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालबाट उनीप्रति कटाक्ष गरेका

केपी ओलीलाई बाबुरामले 'बाहुन र गधा'को कहानी सम्झाएपछी…

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई व्यङ्ग्य गर्दै भ्यागुताको कथा सुनाएपछी डा. बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालबाट उनीप्रति कटाक्ष गरेका

भारतीय दबाबसामु झुक्यो नेपाल सरकार : यस्तो छ निर्णय

काठमाडौं – भारतबाट भित्रने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकार उक्त निर्णयबाट पछि हटेको छ । भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने

समितिको निर्णय मान्दैनौँ, आइफा नेपालमै गर्छौँं – प्र.म.ओली

काठमाडौँ  २०औँ संस्करणको इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) नेपालमै हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। नेकपा अध्यक्षसमेत रहेका ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई

प्रधानमन्त्रीले बाबुरामको डिग्रीलाई ‘भुँडी फुटेको भ्यागुता’सँग दाँजेपछि…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने भन्दै डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन् । “पीएचडी, पीएचडी भनेर प्रचार गरिन्छ । देशमा अरूले पनि पीएचडी गरेका

मास्क लगाउनेहरू सरकारका बिरोधि हुन् : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको बताएका छन् । बाबुराम उपेन्द्रको समाजवादी पार्टी नेपाल त्याग गरी आउने कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेतालाई नेकपामा प्रवेश गराउन आज

शान्ति प्रक्रिया भाँड्न खोजियो – प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया भाँड्नका लागि ठूलो जालझेल भैरहेको बताएका छन् । उनले समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार

नेकपाको सरकार २५ वर्ष टिक्छ – देवेन्द्र पौडेल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी नेता देवेन्द्र पौडेलले गरेका छन् । समाजवादी पार्टीबाट आएका नेताहरू देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई