बाबुरामको प्रश्न - केका लागि थियो क्रान्ति - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाबुरामको प्रश्न – केका लागि थियो क्रान्ति



हिमालपोस्ट/काठमाडौँ

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारप्रति लक्ष्यित गर्दै प्रश्न सोधेका छन् –  क्रान्तिबाट सत्तामा पुगेका कामरेडहरू डराउनुको रहस्य के होला ?

हिजोका दिनमा यस्तो काम हुँदा आफूहरूले विरोध गरेको स्मरण समेत गराएका छन्। सर्लाहीमा कुमार पौडेलको मृत्यु नक्कली मुठभेडमा भएको र सरोज नारायण सिंहको टाउकामा गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न सत्ताधारीहरू डराएको उनको आरोप छ।

यस्तो छ उनको ट्वीट