मिडियामा विदेशी लगानी अस्वीकार्य – मन्त्री बाँस्कोटा
हिमालपोस्ट/काठमाडौँ मिडिया लोकतन्त्र छाडेर ‘भाँडतन्त्र’तर्फ उन्मुख भएको आरोप सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लगाएका छन् । वर्तमान कार्यशैलीले काम गरेर नहुने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक उत्तरदायित्व पूरा गर्नेखालको कार्यशैली












