चुनावलगत्तै विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा अगरेका छन् । जारी महाधिवेशनमा आफ्नो प्रतिवेदनमा उठेका सवालको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ठोस










