माओवादीको सम्पत्ति ६६ करोड, ऋण कति ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

माओवादीको सम्पत्ति ६६ करोड, ऋण कति ?



माओवादी केन्द्रको लेखा आयोगले आफ्नो प्रतिवेदनमा ६६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको जानकारी दिएको छ ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलिरहेको आठौँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै लेखा आयोगले माओवादी केन्द्रको स्थीर र चल सम्पत्तिबारे प्रतिवेदन तयार पारेको हो ।

लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ भने दायीत्व १ लाख ६६ हजार रहेको छ ।

पार्टीले गतवर्ष ५४ लाख आम्दानी गरेको थियो । त्यस्तै यो वर्ष माओवादी केन्द्रले ६९ लाख आम्दानी गरेको छ ।

माओवादीको वार्षिक ८ लाख ८७ हजार ऋण रहेको प्रतिवेदनमा बताइएको छ ।