सत्तामा पुगेपछि जनपक्षीय काम नगरेको भन्दै माओवादी नेतृत्वको
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा ‘जनयुद्ध’का सहिद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन किन नसकेको भन्ने प्रश्न उठेको छ । बुधबार समूहगत धारणा











