राजनीति Archives - Page 232 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गठबन्धनको निर्णायक बैठकमा गगन थापा पनि

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक चलिरहेको छ । एमसीसीका विषयमा निर्णय लिन बसेको गठबन्धनको निर्णायक बैठक अहिले जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथी

मन्त्रिपरिषद् बैठकमा देउवाले भने: यो हाम्रो अन्तिम बैठक पनि हुनसक्छ

काठमाडौँ- प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूनै आश्चर्यमा पर्नेगरी यो अब्तिम बैठक पनि हुनसक्ने बताएका छन् । बैठकमा सहभागी एक मन्त्रीले बिहीबारको मन्त्रिपरिषद्को बैठकमा देउवा

अख्तियारमा मुद्दा परेपछि भड्किइन पद्मा, नाटक प्रहसन भएको टिप्पणी

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले आफूविरुद्ध नाटक प्रहसन भएको टिप्पणी गरेकी छन् । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओली, पद्मा अर्याल लगायत ५ नेताविरुद्ध अख्तियारमा भ्रष्टाचारको

देउवा प्रधानमन्त्री छाड्न तयार, एमसीसी नछोड्ने: ओलीलाई नयाँ मौका

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी यथास्थितिमा पारित गर्न तयार नहुने पक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । उनी अब एमसीसीबाट पछि हट्ने या

ओली फकाउन देउवाले बलकोटमा लगातार दूत पठाएपछि…

काठमाडौँ- सत्ताघटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिने चर्चासँगै नेपाली कांग्रेसका शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट धाउन थालेका छन्। अमेरिकी सहायता परियोजना एमसीसीबारे सत्ता गठबन्धनभित्र

प्रहरीमा तीनजना एआईजी थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीनजना एआईजी थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी

गठबन्धन बैठकका लागि माधव बालुवाटार पुगे, प्रचण्ड खुमलटारबाट निस्के

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा भाग लिन नेपाल बालुवाटार पुगेका हुन । बैठक

देउवा सरकारलाई समर्थन गर्न ओली तयार

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन भत्किने सम्भावना बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाहिरिए नेकपा एमालेले सरकारलाई समर्थन गर्ने बचन

ओलीसँग गठबन्धन गर्न मिनेन्द्र बालकोटमा, ज्ञानेन्द्र फोनमा

काठमाडौँ – एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व लिएको कांग्रेसका नेताहरुले एमालेसँग सघन छलफल चलाएका छन् । माओवादी र एकीकृत समाजवादीले गत शनिबार भएको समझदारी

माधव नेपाल पाँच बजे अघि नबोल्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पाँच बजे अगाडी नबोल्ने बताएका छन् । नेता नेपालले एमसीसीबारे बिहीबार साँझमात्र निर्णयमा पुग्ने बताए। बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल

सकियो गठबन्धनका तीन दलको बैठक

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्ता गठबन्धन जोगाउने बताएका छन्। साँझ बस्ने सत्ता गठबन्धनको बैठकअघि प्रचण्डले दिउँसो नेकपा (एकीकृत समाजवा)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता

देउवाले प्रचण्डलाई दिए अन्तिम तीन विकल्प

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तिम तीन विकल्प दिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्नका लागि देउवाले प्रचण्डलाई विकल्प