राजनीति Archives - Page 174 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

मुस्ताङमा पनि एमालेकै उम्मेदवारको अग्रता

काठमाडौं- मुस्ताङको बारागुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । एक निर्वाचन अधिकृतका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ८ बजेदेखि नै मतगणना जारी रहेको छ । गाउँपालिकाको एउटा वडाको मतगणना सकिएको

काठमाडौंमा जम्मा ५२ प्रतिशत मत खस्यो

काठमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशत मात्रै मत खसेको छ। निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै सन्तोषजनक नभएको टिप्पणी गरेको

वीरगन्ज मेयरका उमेदवार विजय सरावगीलाई स्थानीयले लखेटे

वीरगन्ज महानगरपालिकाको मेयरका उमेदवार विजय कुमार सरावगीलाई स्थानीयले लखेटेका छन् । नेकपा एमालेको मेयरका उमेदवार सरावगीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका मतदाताले लखेटेका हुन्

निर्वाचन आयोगले भन्यो: ६५ प्रतिशतभन्दा धेरै मत खस्यो

काठमाडौ- निर्वाचन आयोगले स्थानीय चुनाव २०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ । देशैभर

बाबुराम भट्टराईलाई हुनसक्छ १५ हजार जरिवाना

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेपछि निर्वाचन आयोगले उनलाई चौबिस घण्टे स्पष्टीकरण सोधिसकेको छ ।

आजै मतगणना सुरू हुने, यस्तो छ आयोगको तयारी

काठमाडौं- स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मतगणना गरिने छ । आयोगले जनाए अनुसार मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म

मेरोविरुद्ध रातभरि षड्यन्त्र भएको छ: जगन्नाथ पौडेल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र भएको आरोप लगाएका छन् । शुक्रबार विहान मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले

मतदान गरेलगत्तै एक वृद्धको मृत्यु

बैतडी – बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३

निर्वाचनको नतिजा छिट्टै आउँछ: प्रमुख आयुक्त थपलिया

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागीता जनाउन आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलीस्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रूपमा

निर्वाचन आयोगले सोधेको स्पष्टीकरण प्रचण्डले थाहै पाएनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन्। भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि उनले पत्रकारहरुलाई यस्तो जवाफ दिएका

दोलखामा कांग्रेसद्वारा बुथ कब्जा गर्ने प्रयास

निर्वाचन आयोगले विहान ७ बजेदेखि मतदानको व्यवस्था गरेपनि दोलखाको बैतेश्वर गाउँपालिकामा भने मतदान अझै सुरु भएको छैन । १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै

गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध फेरि उजुरी

गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको