राजनीति Archives - Page 173 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अवस्था

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।

देउवाको गृहजिल्लामा मतान्तर बढाउँदै कांग्रेस

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ । ७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् ।

एमालेका उम्मेदवारलाई २ मतले हराएका कांग्रेसका मोहनसिंह

मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्ष निर्वाचित भएका हुन्। मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका

एमालेलाई हराउँदै एकीकृत समाजवादीको प्यानलै विजयी

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो। एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले

काठमाडौँमा मतगणनाको सबै तयारी पुरा

काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने

सानीभेरी १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनलाई

मतगणना सुरू भएका काठमाडौंका सबै पालिकामा एमाले अगाडी

काठमाडौंका मतगणना भैरहेका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् । गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका

रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता

माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार शम्भु यादवले १५ मत पाएका छन् । यादवलाई पछ्याएका लोकतान्त्रिक समाजवादीका

पाँच पालिकाको नतिजा- एमाले र नेकपा (एस) दुई/दुई, कांग्रेस एक ठाउँमा मात्रै विजयी

स्थानीय तहको चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । एमाले :मनाङको

ओलीले भने- गठबन्धनले धाँधली गर्‍यो, पुनः मतदान गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न मतदान केन्द्रमा सत्ताको दुरुपयोग गरेर हिंसा भड्काउने काम भएको भन्दै फेरि मतदान गर्न माग गरेका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत मतदानपछि शुक्रबार साँझ

तेह्रथुममा कांग्रेसको अग्रता, एमाले धेरै पछाडी

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ प्रारम्भीक गणनामा पहिलो स्थानमा छन् । उनले १२० मत ल्याएका छन् । यस्तै एमालेका

भक्तपुरमा पनि कांग्रेसले नै लियो ठुलो अग्रता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ४ सय मतगणना हुँदा कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्‍ठ २१७ भोटका साथ अगाडि छन् भने