राजनीति Archives - Page 172 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

जसलाई कांग्रेसले पत्याएन, जनताले पत्याए

बुटवल उपमहानगरपालिका–१ मा वडाध्यक्ष उम्मेदवारको आकांक्षा देखाएका पुरानो बटौलीका नरेन्द्र बस्नेतलाई कांग्रेसले टिकट दिएन। सामाजिक क्षेत्रमा क्रियाशील उनी बलियो जनाधार भएका स्थानीय नेता थिए। तर, कांग्रेसले माधव प्रधानलाई उम्मेदवार बनायो।

एमाले-लोसपा गठबन्धन भन्दा जसपाका सिंह दोब्बर मतले अगाडी

काठमाडौं- वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जसपाका मेयर उम्मेदवार सिंहले ७ सय ३७ मत ल्याएका छन्। एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले

स्थानीय तहमा विजयी: कांग्रेस ७, एमाले ६ र माओवादी २ (सूचीसहित)

शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको

पोखरामा पनि पछि छोडियो एमाले

पोखरा महानगरपालिकाको एक हजार मतगणना हुँदा सत्ता गठबन्धनले अग्रता लिएको छ । महानगरका वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले

गुल्मीका छत्रकोट र गुल्मी दरबार गाउँपालिका पनि कांग्रेसले जित्यो

गुल्मीका तीनवटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ । रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको कांग्रेसले छत्रकोट र गुल्मी दरबार गाउँपालिकामा पनि जित हात पारेको छ । छत्रकोटको अध्यक्षमा कांग्रेसका

नगरपालिकाको पहिलो परिणाम कांग्रेसको पोल्टामा, खिलध्वजले फर्काए बिरासत

काठमाडौं- गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेस विजयी भएको छ। यससँगै गुल्मीको रेसुङ्गामा कांग्रेसको बिरासत फर्किएको छ । नगरप्रमुखका लागि कांग्रेसका उम्मेदवार खिलध्वज पन्थी १३५२ को फराकिलो मतान्तरसहित रेसुङा नगरको नगर प्रमुखमा

भरतपुरमा एकाएक रेनु दाहालले लिइन् अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन् भने,

देउवाले मतदान गरेको वडामा कांग्रेस पराजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का

विजय सुवेदीले रेणु दाहाललाई उछिने

चितवनको भरतपुर महानगरपालिकमा नेकपा (एमाले) का उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्। भरतपुर वडा नम्बर १ को १०१ मत गन्दा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। सुवेदीलाई पच्छ्याउँदै सतारुढ

नेपालगन्जमा एमाले भन्दा कांग्रेस तेब्बर मतले अगाडी

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को १९८ मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका

घोडाघोडीमा नेकपा एकीकृत समाजवादीले लियो अग्रता

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। मेयर पदको ३०० मत गन्दा नेकपा एकीकृत समाजवादीका खडक रावत (गठबन्धन) ले ११४ मत ल्याएका छन् भने नेकपा एमालेकी ममता चौधरीले

७५ गन्दा स्थापितलाई जम्मा १३ भोट, अगाडी लम्किए बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना भैरहेको छ । वडा नम्बर १ र ३२ बाट सुरु गरिएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले राम्रो अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडे‍ट अनुसार वडा