राजनीति Archives - Page 119 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

केपी ओली र रवीन्द्र मिश्रको अन्तरंग भेट: ओलीले

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले बालकोटमै पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् । आइतबार बालकोट पुगेका उनले ओलीसँग राजसंस्था फर्काउने विषयमा समेत कुराकानी गरेको बताएका

महेश पन्थी प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस

नेकपा एकीकृत समाजवादीका युवा नेता महेश पन्थी आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । पन्थीलाई पार्टीले प्रदेशसभाको उम्मेदवारका लागि पहिलो नम्बरमा सिफारिस गरेको हो । पन्थी एकीकृत समाजवादीको सुरुवात

रेणु दाहाल अब प्रचण्डको पनि कमाण्डर

काठमाडौं- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कमाण्ड आफ्नै छोरी रेणु दाहालले सम्हाल्ने भएकी छन् । पार्टीले निर्वाचन क्षेत्र चितवन- ३ मा रेनु दाहाललाई चुनावी कमान्डर तोकेको छ

एमाले बैठकमा फरक मत- ओलीभन्दा नेम्वाङलाई प्रधानमन्त्री बनाउँदा पार्टीलाई बढी फाइदा

काठमाडौं- भर्खरै सकिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा व्यापक रूपमा फरक मत उठेको पाइएको छ । बैठकमा नेताहरूले केपी ओलीकै नेतृत्वमा चुनावमा जानु आत्मघाति हुने भन्दै फरक मत प्रस्ताव गरेका

चुनाव चिन्ह बिहिन बने कमल थापा: ‘गाई’ माग्न अदालत जाँदा ‘तिर’ पनि फुस्कियो

काठमाडौं– ‘गाई’ चुनाव चिह्न माग्न अदालत पुगेका कमल थापाले ‘तीर’ चुनाव चिह्न पनि नपाउने भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ‘तीर’ चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च

सिट बाँडफाँटमा मिलेन कुरा, सत्ता गठबन्धनको भविष्य संकटमा

काठमाडौं– सिट बाँडफाँटमा कुरा नमिलेपछि सत्ता गठबन्धनको भविष्य संकटमा परेको छ । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल असफल बनेपछि गठबन्धनकै भविष्य संकटमा परेको हो । मंसिर ४ गते हुने प्रतिनिधि

कांग्रेसबाट विद्रोह गर्ने डा. शेखर समूहको चेतावनी

विराटनगर – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर चुनावमा गए कांग्रेसभित्रै विद्रोह हुने चेतावनी दिएका छन् । आफैं चुनाव लड्ने मोरङको क्षेत्र

भेटियो चोलेन्द्रविरूद्धको प्रमाण

काठमाडौं- नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्धको प्रमाण महाभियोग सिफारिस समितिलाई बुझाएको छ। बारले राणाविरूद्धको महाभियोग पुष्टि हुने भन्दै ३४ बुँदे पत्रसहितको प्रमाण समितिलाई आइतबार बुझाएको हो। पेस भएका प्रमाणका

योगेश भट्टराईले गरे राष्ट्रपति भण्डारीको बचाउ

काठमाडौं- नेकपा एमालेका सचिव योगश भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन् । उनले राष्ट्रपतिले गरेका औपचारिक अनौपचारिक छलफललाई लिएर भइरहेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले तत्कालीन राष्ट्रपति रामवरण

प्रचण्डले दिए केपी ओलीलाई धन्यवाद

काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रान्तिकारी बनाइदिएकोमा

कांग्रेसले निहु खोजे बाम गठबन्धन बनाउने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको बताएका छन्। पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतवार

माओवादीले थाल्यो चुनाव लक्षित प्रशिक्षण, कुन प्रदेशमा कहिले ?

काठमाडौ- नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित प्रशिक्षण तीव्र पारेको छ । निर्वाचन नजिकिएसँगै पार्टीले प्रशिक्षण तिब्र बनाएको हो । जस अन्तर्गत आज बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ