राजनीति Archives - Page 118 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सर्वोच्चले बालेनलाई सोध्यो- तपाईंलाई कारबाही किन नगर्ने ?

काठमाडौं- अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)लाई अदालतको अबहेलना गरेकोले किन कारबाही नगर्ने भन्दै कारण देखाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले

देश र कांग्रेस दुबैको हित नगर्ने भन्दै गठबन्धन तोड्न कांग्रेस सांसदको माग

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् पार्वती डिसी चौधरीले कांग्रेस जोगाउने हो भने माओवादी केन्द्रसँगको गठबन्धन तत्काल तोड्नुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको भदौ १३ गते बसेको बैठकमा बोल्दै सांसद् चौधरीले यो गठबन्धनले

आफैले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न राष्ट्रपति तयार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने भएकी छिन् । सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले संसदको दुबै सदनबाट पुनः

चलचित्र ‘प्रकाश’ हेरेपछि भावुक बने गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेपछि भावुक बनेका छन् । थापाले कलाकारहरू सँगै बसेर विशेष शोमा चलचित्र हेरेका थिए । उनले कलाकारसँगै हलमा दुई घण्टा बिताएका थिए

प्रचण्ड आफैले भने: काठमाडौंमा माओवादी कमजोर छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टीको अवस्था कमजोर भएको स्वीकार गरेका छन् । उनले उपत्यकामा पार्टीको अवस्था सुदृढ गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने

देउवालाई भेटेलगत्तै राष्ट्रपतिले एमालेका नेताहरूलाई छलफलमा बोलाइन्

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीसँग भेटवार्तालगत्तै उनले एमालेका नेताहरूलाई शीतल निवास बोलाएकी हुन्। समसामायिक विषयमा

गगन थापाको प्रसंशा गर्दै प्रदीप खड्काले भने: अब देशको नेतृत्वमा देख्न चाहन्छु

काठमाडौं- अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् । नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरियो एमाले

काठमाडौं- नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन

चुनाव जित्न बालेन भन्दा ठूलो सेन्टिमेन्ट खोज्दै प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव

प्रचण्डले बोली फेरे- प्रतिगमनकारीसँग गठबन्धन हुँदैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन गर्ने भनेकै अर्को दिन बोली फेरेका छन् । उनले अहिले भएकै गठबन्धन लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने कुरामा भ्रम

बालेनविरुद्ध कसले हाल्यो सर्वोच्चमा मुद्दा ? अब के हुन्छ ?

काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई तीन दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको भनिएको संरचना हटाउने महानगरको कदमविरूद्ध

रघुवीर महासेठ भन्छन्: एमालेले निर्वाचनमा इतिहास रच्‍नेछ

काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्‍ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन