राजनीति Archives - Page 117 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

चोलेन्द्र भन्छन् – पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्छ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लगाइएको महाभियोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार महाभियोगबारे बयान दिन महाभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले एमाले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले ल्याएको भन्दै प्रतिप्रश्न

केपी ओलीविरुद्ध चुनाव लड्ने कुमार कट्टेलको घोषणा

काठमाडौं- जिग्रीको नामले चिनिने हास्य कलाकार कुमार कट्टेलले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमा भाइरल पोस्टरका बारेमा बोल्दै आधिकारिक घोषणा नभए पनि उम्मेदवारी दिने सम्भावना धेरै

जबराको बयान- महाभियोग निष्क्रिय भइसक्यो, बयानको अर्थ छैन

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बताएका छन् । महाभियोग निष्क्रिय भइसकेकाले यो बयानको काम नभएको बताए । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले

चर्चामा रुपन्देही-२ : पौडेल, भुसाल र गुरुङको भिडन्त, यस्तो हुनसक्छ परिणाम

रुपन्देही- चुनावी माहोल चर्किएसँगै रुपन्देही-२ निकै चर्चामा छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनाबी क्षेत्र भएकाले पनि यो क्षेत्र बढी चर्चामा छ । पौडेलले यसअघि सबैजसो निर्वाचनमा जितेको

रौतहट ४ मा कांग्रेसबाट रविनचन्द्र कोइरालालाई उम्मेदवार बनाउने तयारी

रौतहट- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट रविनचन्द्र कोइरालालाई उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार अहिले जिल्ला जिल्लामा आगामी मंसिर ४

महेश बस्नेतको आपत्तिजनक अभिव्यक्ति, स्वतन्त्रलाई कुट्न दिए निर्देशन

लगातार विवादित अभिव्यक्ति दिइरहेका नेकपा एमालेका सांसद महेश बस्नेतले अहिले भने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले स्वतन्त्रका नाममा आएका उमेदवारहरूलाई कुटपिट गर्न निर्देशन दिएका छन् । उनले सकभर मुखले

हर्क साम्पाङले राजीनामा दिनुपर्ने माग चर्कियो, नदिए कडा आन्दोलन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले इञ्जिनियरिङ पेशाप्रति अपमानपुर्ण अभिव्यक्ति दिएको भन्दै पुर्वाञ्चल इञ्जिनियररिङ क्याम्पस धरानका विद्यार्थीहरुले राजिनामा मागेका छन्। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस ईकाई कमिटीका अध्यक्ष आभाष अधिकारीले

सर्वोच्चले बालेनलाई सोध्यो- तपाईंलाई कारबाही किन नगर्ने ?

काठमाडौं- अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)लाई अदालतको अबहेलना गरेकोले किन कारबाही नगर्ने भन्दै कारण देखाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले

देश र कांग्रेस दुबैको हित नगर्ने भन्दै गठबन्धन तोड्न कांग्रेस सांसदको माग

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् पार्वती डिसी चौधरीले कांग्रेस जोगाउने हो भने माओवादी केन्द्रसँगको गठबन्धन तत्काल तोड्नुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभाको भदौ १३ गते बसेको बैठकमा बोल्दै सांसद् चौधरीले यो गठबन्धनले

आफैले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न राष्ट्रपति तयार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने भएकी छिन् । सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले संसदको दुबै सदनबाट पुनः

चलचित्र ‘प्रकाश’ हेरेपछि भावुक बने गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फिल्म ‘प्रकाश’ हेरेपछि भावुक बनेका छन् । थापाले कलाकारहरू सँगै बसेर विशेष शोमा चलचित्र हेरेका थिए । उनले कलाकारसँगै हलमा दुई घण्टा बिताएका थिए

प्रचण्ड आफैले भने: काठमाडौंमा माओवादी कमजोर छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा पार्टीको अवस्था कमजोर भएको स्वीकार गरेका छन् । उनले उपत्यकामा पार्टीको अवस्था सुदृढ गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने