अन्तराष्ट्रिय Archives - Page 95 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

वासिङ्गटनमा आपतकाल: अमेरिका प्रवेशमा प्रतिबन्ध

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन देशबाट अमेरिका आउने आगन्तुकलाई रोक लगाएका छन्। कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि अमेरिकाले युरोपियन मुलुकका नागरिकलाई अमेरिका आउन रोक लगाएको हो। ट्रम्पले

कुवेतको सबै उडान बन्द, कामदारलाई पनि छुट्टी

काठमाडौं । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण नियन्त्रण कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना नियन्त्रण अभियान अन्तर्गत सरकारले कर्मचारीहरूलाई पनि दुई

कोरोना कहर: इटालीमा एक दिनमै १९६ जनाको मृत्यु

काठमाडौँ- इटालीमा कोरोना भाइरसका कारण एक दिनमा नै १९६ जनाको मृत्यु भएको छ । योसँगै भाइरसका कारण मर्नेहरुको संख्या ८२७ पुगेको छ । त्यस्तै संक्रमतिहरुको संख्या पनि १७ हजार नाघेको

इरानका उपराष्ट्रपतिलाई पनि कोरोना सङ्क्रमण

इरानका उपराष्ट्रपति इशाक जहानगिरी कोरोना संक्रमण पोजेटिभ देखिएको छ । इरानको न्युज एजेन्सी फार्स न्युज एजेन्सीका अनुसार उपराष्ट्रपति जहानगिरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । इरानमा दर्जनभन्दा बढी सांसद, डेपुटी

डब्लुएचओद्वारा विश्वव्यापी महामारी घोषणा

एजेन्सी- चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ लाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै कोभिड १९

बेलायतकी स्वास्थ्य मन्त्रीलाई नै कोरोना सङ्क्रमण

काठमाडौं- बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ । मन्त्री डोरीजले आफूमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी

इरानमा कोरोनाबाट बच्ने भन्दै रक्सी पिउँदा ३६ जनाको मृत्यु

एजेन्सी- इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको ज्यान गएको छ । घटनामा २७० जना बिरामी परेका त्यहाँको सरकारी समाचार संस्था आइआरएनएलाई उदृत गर्दै

वुहानमा बनाइएका सबै अस्पताल बन्द: चीनमा कोरोना नियन्त्रणतर्फ

एजेन्सी- चीनको वुहानमा कोरोना भाइरसको संक्रमणपछि निर्माण गरिएका १५ वटै अस्थायी अस्पताल बन्द गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमण लगत्तै कोरोना भाइरसको नियन्त्रणका लागि बनाइएका अस्थायी अस्पताल

कोरोना संक्रमणको अवस्था भारतमा झनै डरलाग्दो

एजेन्सी- पछिल्लो समय विश्वभर सङ्कटको स्थिति बनाएको कोरोना भाइरसको संक्रमण भारतमा डरलाग्दो हिसाबले बढेको छ । अन्य देशमा देखिएको धेरै समयपछि मात्र भारतमा देखिएको कोरोना सङ्क्रमण ह्वात्तै बढेको छ ।

चिनियाँ राष्ट्रपति उहान पुगेर के गरे ?

एजेन्सी- चिनियाँ राष्ट्रपति सि जिनपिङ मङ्गलबार नोबेल कोरोनाभाइरस (कोभिड-१९) पहिलोपटक देखिएको चीनको उहान पुगेका छन्। चीनको हुबेइ प्रान्त र यसको राजधानी उहानले कोभिड-१९ नियन्त्रण गर्न के-कस्तो प्रगति गरिरहेको छ र

बिरामी नभएपछि चीनले रातारात बनाएको अस्पताल बन्द

एजेन्सी-बिरामी नभएपछि चीनले रातारात बनाएको अस्पताल बन्द गरेको छ । गएको डिसेम्बर अन्तिममा कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको वुहानमा रातारात बनाइएको अस्पताल अहिले खाली भएको छ। संक्रमण बढ्दै गएपछि ६

२० जना मन्त्रीको सामुहिक राजीनामा: भारतमा तनाव

काठमाडौं – २० जना मन्त्रीहरूले सामुहिक राजीनामा दिएपछि भारतको राजनीतिमा उथलपुथलको हुने भएको छ । २० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएसँगै त्यहाँ राजनीतिक उथलपुथलका संकेत देखिएको हो । अवेर राति