अन्तराष्ट्रिय Archives - Page 94 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

आमेरिकामा कोरोना नियन्त्रण नहुन्जेल बैंकको ऋण तिर्नु नपर्ने

बीबीसी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न “राष्ट्रिय सङ्कटकाल” घोषणा गरेका छन्। सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो

कोरोना तनाव: संसारको सबैभन्दा बढी मृत्युदर इटालीमा

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारीमा यूरोप ‘इपीसेन्टर’ बनेको बताएको छ । महामारीको केन्द्रविन्दुमा यूरोप भएकाले कोरोनाबाट बचाउन आक्रामक उपाय र समुदाय परिचालनका लागि डब्लुएचओले आग्रह गरेको

अमेरिकी सेनाले वुहानमा ल्याएर कोरोना भाइरस छाडेको चीनको दाबी

काठमाडौं- चीनका एक अधिकारीले अमेरिकी सेनाले नै कोरोना भाइरस चीनमा ल्याएर फैलाएको आरोप लगाएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस तीव्र गतिले फैलिएको छ भने लाखौँ मानिस यसको

क्यानडाका प्रधानमन्त्री दम्पति नै क्वारेन्टाइनमा

एजेन्सी- क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना सङ्क्रमणको आशंका

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको छ । ट्रम्पलाई भेटेर फर्केका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएपछि यस्तो आशंका गरिएको हो । बोल्सोनारोक

दिल्लीमा स्कुल, कलेज र सिनेमाघर बन्द: केजरीवालले लिए एक्सन

एजेन्सी– कोरोना भाइरसको खतरालाई लक्षित गर्दै अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले दिल्लीमा कोरोनाको महामारी घोषणा गरेको छ। दिल्ली सरकारले आगामी ३१ मार्च (चैत १८) सम्मका लागि सिनेमा घरका साथै विद्यालयहरु

कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएको दाबी

एजेन्सी- चीनले आफ्ना देशका कोरोना भाइरस (कोभिड–१९) को प्रभाव समाप्त भएको जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जानकारी दिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ

भारतमा कोरोना संक्रमित ह्वात्तै बढे: एकको मृत्यु

काठमाडौं- भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म संक्रमित हुनेको संख्या ७३ पुगेको छ । भारतको कर्नाटकमा बुधबार राति कोरोना संक्रमणकै कारण एक ६९ वर्षीय पुरुषको मृत्यु

चीनको एक प्रान्त कोरोना भाइरस मुक्त

एजेन्सी- चीनको एक प्रान्तमा कोरोना भाइरस मुक्त भएको दाबी अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन्। चीनको शिनजियांग प्रान्त कोरोना भाइरस मुक्त भएको ग्लोबल टाइम्सले दाबी गरिएको हो । कोरोना भाइरस मुक्त

विश्वका सबै देशका नागरिकलाई भारत प्रवेशमा प्रतिबन्ध

काठमाडौं- कोरोना संक्रमण विश्वव्यापी महामारी बनिरहेका बेला नेपालको छिमेकी राष्ट्र भारतले कोरोनाविरुद्ध लड्न कडा कदम चालेको छ । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका

लखनऊमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं- भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । क्यानडाबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ती महिला

कुनैपनि देशबाट भारत छिर्न प्रतिबन्ध

एजेन्सी- विवश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ। चीनसँगै इरान र इटालीको यसको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि भारतले विदेशबाट