अन्तराष्ट्रिय Archives - Page 96 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

८ वर्षीया बालिकाले नै मोदीको सम्मान बहिस्कार गरेपछि…

एजेन्सी- भारतमा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित ८ वर्षीया बालिकाले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मान अस्वीकार गरेकी छन्। भारतको पूर्वोत्तर राज्य मणिपुरकी लिसिप्रिया कन्गुजमले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरेन्द्र मोदीले

कोरोना सङ्क्रमण: अमेरिकामा भन्दा भारतमा बढी

काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमित बढेका छन् । आइतबार रातिसम्म भारतमा ४१ जना संक्रमित फेला परेका हुन् । यो संख्या अमेरिकामा भन्दा बढी हो । सबैभन्दा बढी जयपुरमा १७ जना

अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्यो

एजेन्सी- संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ भने ३० वटाभन्दा बढी राज्यमा यसको संक्रमण देखिएको छ । पछिल्लो पटक ओरेगन राज्यले आइतबार राज्यमा आपत्कालको घोषणा

ट्रम्पले कोरोना संक्रमित व्यक्तिसँग हात मिलाएपछि…

अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी थिए। वासिङ्टननजिक नजिक फेब्रुअरीमा भएको उक्त

इटालीमा एकै दिन १३३को मृत्यु, सबैभन्दा धेरै सङ्क्रमित फेला परे

एजेन्सी- इटलीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन १ सय ३३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण इटलीमा अहिलेसम्म ३ सय ६६ जनाको मृत्यु भइसकेको छ । संक्रमितहरुको संख्या पनि एकै

भारतले मित्रहरू किन गुमायो ?- जयशंकरले खोले रहस्य

एजेन्सी- भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले आफ्ना मित्रहरु बल्ल चिन्न थालेको टिप्पणी गरेका छन् । नयाँ दिल्लीमा आयोजित ग्लोबल बिजनेस समिटमा विदेशमन्त्री जयशंकरलाई भारतले विश्वमा आफ्ना मित्रहरु गुमाउँदै गएकोबारे प्रश्न

बंगलादेशमा पनि फैलियो कोरोना भाइरस

एजेन्सी– महामारी बन्दै गएको कोरोना भाइरस संक्रमण १ सय ७ देशमा फैलिएको छ । अहिलेसम्म सङ्क्रमण नदेखिएको बंगलादेशमा पनि तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित

निको भएका व्यक्तिको रगतबाट कोरोनाको ‘एन्टीडोट’ बनाउँदै वैज्ञानिकहरु

एजेन्सी- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म १०१ वटा मुलुकमा फैलिइसकेको छ । पछिल्लो विवरण अनुसार विश्वभर भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ७ हजार २ सय ३३ पुगेको

इमरान खानलाई नोवेल शान्ति पुरस्कार ?

एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोवेल शान्ति पुरस्कार दिनु पर्ने माग गरिएको छ । इमरान खानले पछिल्लो समय पाकिस्तानमा मात्र होइन अफगानिस्तानमा समेत

कोरोना कहर: इटालीमा एक करोड ६० लाख मानिस क्वारेन्टाइनमा

काठमाडौं- इटालीले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि एक करोड ६० लाख मानिसको बसोबास रहेको क्षेत्रलाई पूर्ण

इटालीमा काेराेना महामारी: एकैदिन ४९ जनाकाे मृत्यु

एजेन्सी- इटालीमा काेराेना भाइरस (कोभिड-१९)का कारण शुक्रबार एकैदिन ४९ जनाकाे मृत्यु भएकाे छ। याेसँगै त्यहाँ काेराेनाबाट मर्नेकाे संख्या १९७ पुगेकाे छ। इटालीमा ४ हजार ६ सय ३६ जनामा काेराेनकाे संक्रमण

साउदी राजपरिवारका तीन मुख्य सदस्य पक्राउ

काठमाडौं- साउदी अरेबियाको राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । साउदी अरेबियाका अधिकारीले उनीहरुलाई नखुलाइएको कारणका कारण राजाका भाइसहित तीनजालाई पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेका