अन्तराष्ट्रिय Archives - Page 97 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चीनमा करिव ५४ हजार कोरोना संक्रमित निको भए

एजेन्सी । सन् २०१९ को अन्तिमतिरबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भारइस अर्थात् कोभिड-१९ बाट विश्वभर ३३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । हाल चीनमा (हङकङ र ताइवान) मा

भारतमा बढ्दै कोरोना सङ्क्रमित

नयाँ दिल्ली- छिमेकी मुलुक भारतमा शुक्रवार सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका विशेष सचिव सञ्जीव कुमारका अनुसार संक्रमित व्यक्ति थाइल्यान्ड र मलेसियाको यात्राबाट फर्किएका थिए।

कोरोना कहर: अमेरिकामा संकटकाल घोषणा

काठमाडौं- चीनबाट सुरू भएको संक्रमण अब संसारभर फैलिएको छ। अहिलेसम्म तीन हजार दुई सय ८३ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसले ११ जनाको मृत्यु भएको छ। बिहीबार एक जनाको

टर्कीको संसद बन्यो रणमैदान: सांसदहरुबीच कुटाकुट

एजेन्सी- प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीको संसदमै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले

चीनको दाबी: कोरोना भाइरस चीनबाट फैलिएको होइन

काठमाडौं- चीनको वुहानबाट गत डिसेम्बरके अन्तिमबाट विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिए पनि चीनले भने यसलाई मानेको छैन । चीनले अहिलेसम्म चीनमै कोरोना भाइरस पैदा भएको हो भन्ने स्वीकार नगरेको

भारतमा ब्यापक सङ्क्रमण: मोदीलाई कोरोनाबाट बच्न डाक्टरको सल्लाह

एजेन्सी- भारत कोरोना भाइरसको संक्रमणका बिरामी भटाभट भेटिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । भारत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रधानमन्त्री मोदी

कोरोनाविरुद्ध तान्जानियाका राष्ट्रपतिको नयाँ शैली: हात होइन खुट्टा मिलाउँ

एजेन्सी- तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात होइन खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार

भारतकी बिधायकको दाबी: कोरोना गाईको गहुँतले निको हुन्छ

काठमाडौं- आसाम राज्यकी विधानसभा सदस्य सुमन हरिप्रियाले सोमबार संसदमै गाईको गहुँत र गोबरले कोरोनाभाइरस निको पार्नसक्ने बताएकी छिन्। हरिप्रियाले गहुँत र गोबरले कोरोनाभाइरस निको हुने बताएपछि यस विषयले भारतभर चर्चा

नेपाल घुमेर फर्केका पर्यटकको कोरोनाका कारण मृत्यु

काठमाडौं- नेपालको यात्रा गरी स्पेन पुगेका एक नागरिकको ‘कोभिड १९’ भनिने कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। यद्यपी; स्पेनका अधिकारीहरुले ती पर्यटकलाई नेपाल छँदै संक्रमण भएको थियो या नेपालबाट

कोरोनाका कारण अमेरिकामा देखियो खतरा

काठमाडौँ- कोरोना भाइरसका कारण विश्वकै शक्तिशाली देश अमेरिकालाई पनि तनावको अवस्था सिर्जना भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै अमेरिकामा मर्नेहरुको संख्या पनि बढ्न थालेको छ । पछिल्लो रिपोर्ट अनुसार

अमेरिकामा खतरनाक टोर्नाडो: १९ को ज्यान गयो, कैयौँ घरहरू भत्किए

एजेन्सी- अमेरिकामा खतरनाक टोर्नाडो आएको छ। अमेरिकास्थित टेनिसीमा मंगलबार आएको खतरनाक टोर्नाडोमा परी १९ जनाले ज्यान गुमाएका छन्। न्यासभिलमा टोर्नाडोले ४० घरहरू भत्काएको त्यहांका सञ्चार माध्यमले जनाएका छन् । राति

पुरानो पैसाबाट कोरोना फैलिएको आशंका

एजेन्सी- विश्व स्वास्थ्य संगठनले फोहोर पैसाबाट कोरोना फैलिरहेको हुनसक्ने भन्दै पैसाको कारोबार गरेपछि अनिवार्य हात धुन सुझाव दिएको छ। चिनियाँ अधिकारीहरुले गत महिना चीनका सबै बैंकले पैसा धुने र उक्त