अन्तराष्ट्रिय Archives - Page 92 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं- भारतको मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले राजीनामा दिएका छन् । १५ महिना सरकारको नेतृत्व गरेका उनले शुक्रबार दिउँसो पदबाट राजीनामाको घोषणा गरेका हुन् । कमलनाथले भने, ‘मलाई जनताले पाँच वर्षको

नरेन्द्र मोदीले देशवासीका नाममा गरेको भाषणको पूर्णपाठ

नमस्कार । सिंगो विश्‍व अहिले संकटबाट गुज्रिरहेको छ । अहिलेको संकटले विश्वभरका मानवजातीलाई नै संकटमा छ । युद्धबाट पनि प्रभावित भएका थिएनन् । दुई महिनादेखि हामी निरन्तर विश्वभरबाट आएका कोरोनासम्बन्धी

भारतमा अन्तराष्ट्रिय सबै उडान प्रतिबन्ध: सबै काम घरबाटै गर्नुपर्ने

एजेन्सी- भारतले मार्च २२ देखि अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरणमा प्रतिबन्ध लगाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएको छ । मृत्यु हुनेको संख्या चार पुगेको छ । ज्यान

पत्नीलाई छलेर प्रेमिका भेट्दा भयो कोरोना संक्रमण

एजेन्सी- बेलायतमा एक व्यक्तिलाई अनौठो तरिकाले कोरोना भाइरसको संक्रमण लागेको छ । आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण तिनै प्रेमिकाबाट सरेको छ । पछिल्लो साता

कोरोनाकै कारण भारतमा चार जनाको मृत्यु

काठमाडौं- कोरोना भाइरस ‘कोभिड–१९’ का कारण भारतमा चौथो व्यक्तिको मृत्यु भएको छ। बिहीबार पञ्जाबका एक ७२ वर्षका व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको इन्डिया टुडेले जनाएको

सुखद खबर: चीनको उहानमा शुन्य भयो सङ्क्रमण

काठमाडौं- अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा पहिलोपटक एक जनामा पनि नयाँ संक्रमण नभएको पाइएको छ। चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार उहानमा बुधबार कोरोना भाइरसका एक जना पनि

कोरोनाका कारण पाकिस्तानमा दुईको मृत्यु

एजेन्सी- पाकिस्तानमा कोरोना भाइरसबाट फैलिएको संक्रमण कोभिड–१९ का कारण दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षका एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षका

कोरोना नियन्त्रणका लागि ट्युनिसियामा कर्फ्यु लगाइयो

एजेन्सी- कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण गर्नका लागि ट्युनिसियाले १२ घण्टा कर्फ्यु आदेश जारी गरेको छ। ट्युनिसियाका राष्ट्रपति कइश सइदले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै सेनाले कर्फ्यु को निरीक्षण गर्ने जनाएका हुन्।

अमेरिकामा कोरोना सङ्क्रमणको डरलाग्दो अवस्था

काठमाडौं- कोरोना सङ्क्रमणका कारण विश्व नै आक्रान्त बनेको छ । खासगरी पछिल्लो समय युरोप र अमेरिका जस्ता शक्तिशाली देशहरू यसको ठुलो जोखिममा रहेको देखिएको छ । अमेरिकामा डरलाग्दो तरिकाले कोरोना

कोरोनाले विकराल रुप लिएपछि पुरै अमेरिका ‘लकडाउन’ गर्ने तयारी

एजेन्सी- अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो । ८

अमेरिका: ५० राज्यमा कोरोनाको कहर

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।

चीनले लगायो अमेरिकी पत्रकारलाई प्रतिबन्ध

एजेन्सी – चीनले अमेरिकाका तीन प्रमुख पत्रिकाका पत्रकारलाई दिएको अनुमति रद्द गर्ने बताएको छ। उसले अमेरिकाले चिनियाँ सञ्चारमाध्यमलाई अमेरिकामा बन्देज लगाएको जवाफस्वरुप त्यसो गरेको जनाएको छ। अनलाइनमा बुधबार प्रकाशित गरेको