अन्तराष्ट्रिय Archives - Page 91 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

क्रोएसियामा भूकम्प: कोरोना माथि अर्को कहर

एजेन्सी- पूर्वी युरोपेली मुलुक क्रोएसियाको राजधानी जाग्रेबमा आइतबार बिहान ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किनुका साथै विद्युतका पोलहरुमा क्षति पुगेको छ । युरोपेली भूगर्भ केन्द्र (सीसेम)का

ट्रम्पले ‘कोरोना’ मेटेर ‘चाइनिज भाइरस’ लेखेपछि…

एजेन्सी- कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लिखित भाषणको प्रतिमा रहेको ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर सार्वजनिक भएको छ । नश्लीय भेद हुनेगरी कोरोनालाई ‘चाइनिज

इटालीमा कोरोनाको बितण्डा: एकै दिनमा करिव ८ सयको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित बनेको छ । इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । इटालीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै

कर्फ्यु लागेकै बेला भारतमा बम विस्फोट

एजेन्सी- भारतमा नोभोल कोरोना भाइरसलाई नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन ‘जनता कर्फ्यु’ लागु गरिएको बेला शाहीनबागमा भने आइतबार पेट्रोल बम प्रहार गरिएको छ । नागरिकता संशोधन ऐनको विरोधमा रहेकाहरुमाथि आइतबार पेट्रोल

चीनमा भेटिए ४६ जना नयाँ संक्रमित:

एजेन्सी- चीनमा शनिबार फेरी नयाँ संक्रमित भेटिएका छन् भने ६ जना संक्रमितको ज्यान गएको खबर छ । पछिल्लो २४ घण्टाभित्र चीनमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का ४६ नयाँ संक्रमित

स्पेनका दुई चर्चित पत्रकारको कोरोनाका कारण ज्यान गयो

एजेन्सी- प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसका कारण स्पेनका दुई चर्चित खेल पत्रकारको ज्यान गएको छ । कोरोना

कोरोना अपडेट: एकै दिनमा करिव ६ सय जना निको

एजेन्सी- नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गम स्थल चीनमा शुक्रबार मात्रै ५९० जना बिरामी निको भएर घर फर्किएका छन् । चीनका विभिन्न अस्पतालमा उपचार गराइरहेका ५९० जना कोरोना भाइरस संक्रमित उपचारपछि

२४ घन्टाको कोरोना अपडेट: १३५७ को मृत्यु, इटालीमा बेहाल

काठमाडौँ – विश्भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ । बितेको २४ घण्टामा मात्रै १३ सय ५७ जनाले कोरोना भाइरसको

सबैभन्दा बढी क्षति इटालीमा: एकै दिनमा ६२७ ले ज्यान गुमाए

काठमाडौं- कोरोना भाइरसका कारण सबैभन्दा क्षति व्यहोरिरहेको इटालीमा गत २४ घन्टामा यसले ६२७ को ज्यान लिएको छ। एएफपीका अनुसार योसँग इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२

अमेरिकामा एकैदिन १० हजार संक्रमित, २१९ को ज्यान गयो

काठमाडौं- अमेरिकामा एकैदिन १० हजार बढीलाई कोरोना भाइरस संक्रमण भएको छ। बिहीबार मात्र १० हजार ४ सय ९० जना संक्रमित भएपछि अमेरिकी सरकार समेत स्तब्ध भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

चीनले भारतलाई भन्यो: कोरोनासँग लड्न हामी साथमा छौँ

एजेन्सी- कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहेको बेला चीनले भारतलाई सकेसम्म सहयोग गर्ने वचन दिएको छ। शुक्रबार चिनियाँ अधिकारीहरुले दक्षिण एसियाली मुलुकका अधिकारीहरुसँग गरेको भिडियो कन्फ्रेन्समा चीनले सहयोगको बाचा गरेको हो।

भारतमा ३० करोड कोरोनाबाट संक्रमित हुनसक्ने विज्ञको चेतावनी

काठमाडौं- भारतमा शुक्रबार बिहानसम्म एक सय २ सय १ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ भने पांच जनाको मृत्यु भएको छ। तर, विज्ञहरूले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा