तीव्र सङ्क्रमणले न्यूयोर्क राज्यका गभर्नर नै आत्तिए
काठमाडौं- अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टरका रुपमा रहेको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले अत्यावश्यक चिकित्सा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन अपिल गरेका छन् । राज्यमा कोरोना भाइरसको संक्रमण ‘बुलेट ट्रेन’












