अन्तराष्ट्रिय Archives - Page 84 of 206 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

११ सातापछि फेरिएको वुहानको मुस्कान

एजेन्सी – कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर वुहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए।

चीनमा फेरि कोरोना संक्रमित बढे

एजेन्सी–पछिल्लो समय कोरोना संक्रमणलाई स्थिर राखिरहेको चीनमा फेरि कोरोना संक्रमित बढेका छन्। चीनको राष्ट्रिय स्वाथ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ६२ नयाँ कोरोना संक्रमित देखिएका छन्। थप १ सय ३७

ट्रम्पले खोले रहस्य: अमेरिकामा भन्दा अन्य देशमा कोरोना सङ्क्रमित बढी

एजेन्सी- अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश संसारकै धेरै कोभिड–१९ संक्रमित देखिएको देश नभएको स्पष्ट पारेका छन् । वास्तवमा अन्य देशको तुलनामा धेरैको परीक्षण गरिएकोले यस्तो आँकडा देखिएको उनले बताए

विश्व स्वास्थ्य संगठन प्रमुखको राजिनामा माग: सुचना लुकाएको आरोप

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जोन बोल्टनले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अडहानम घेब्रेयससको राजीनमा मागेका छन् । सल्लाहकार बोल्टनले चीनसँग मिलेर कोरोनो भाइरसबारेको सूचना लुकाएको आरोप लगाउँदै

अमेरिका तनावमा: बन्दैछ दैनिक ‘रेकर्ड’

एजेन्सी । कोराना संक्रमणका कारण अमेरिकामा चौबिस घण्टामा १ हजार ४ सय जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सम्मको तथ्यांक अनुसार अमेरिकामा १ हजार ४ सय ४ जानको मृत्यु

ट्रम्प फेरि सन्किए: विश्व स्वास्थ्य संगठनलाई लगाए गम्भीर आरोप

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कडा आलोचना गरेका छन् । ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन चीन केन्द्रित भएको र कोरोना महामारीका बेला खराब सल्लाह दिएको आरोप लगाए

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि डोनाल्ड ट्रम्पकै लाइनमा

एजेन्सी- गत शनिबारको राति १२ बजेसम्म पाकिस्तानमा कोरोना भाइरसको २८२० मामिला पुष्टि भएका थिए । हालसम्म ४१ जनाको त्यहाँ मृत्यु भईसकेको छ । तर, पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने कोरोना

चीनमा कोरोना नियन्त्रणमा: मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं- नेशनल हेल्थ कमिशनका अनुसार चीनमा कोरोना भाइरस (कोभिड–१९)बाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । चीनको नेशनल हेल्थ कमिशनले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना

कोरोना बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ परे

एजेन्सी- अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ

भारतको अवस्था चिन्ताजनक: अर्को न्युयोर्क बन्ने खतरा

काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण गती तीव्र भएपछि चिन्ता ब्यक्त गर्न थालिएको छ । सङ्क्रमित र मृतकको संख्या निकै बढ्न थालेपछि अर्को न्युयोर्क बन्ने खतरा भएको विज्ञहरूले बताउन थालेका छन्

जापानमा एक महिनाको लागि आपतकाल घोषणा

काठमाडौं– कोरोना भाइरसको महामारीले प्रभावित जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गरेका हुन् ।

बेलायती प्रधानमन्त्रीलाई किन लगियो एकाएक आईसीयूमा: यस्तो छ कारण

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार