भारतमा अन्तर्राष्ट्रिय उडान र अवतरण बन्द
दिल्ली । कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको
दिल्ली । कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको

छिमेकी देश भारतमा हिन्दू अतिवादी संगठन बजरंग दलका सदस्यहरूले मुस्लिम पुरुषसँग यात्रा गरिरहेकी एक विवाहित महिलालाई रेलबाट उतारेर प्रहरीको जिम्मा लगाइदिएका छन् । इन्दोरबाट अजमेर गइरहेका ती दुवैमध्ये पुरुषलाई बजरंग

अमेरिकाको जेलमा एक अरबपतिको रहस्यमय मृत्यु भएको छ । यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन हुन् । उनी विश्वका अरबपतिहरुको

काठमाडौं–भारतको आमआदमी पार्टीले लोकसभा सांसद भगवन्त मानलाई पञ्जाबको मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। मंगलबार पार्टी प्रमुख अरविन्द केजरीवालले भगवन्त मानको नाम घोषणा गरेका हुन्। पञ्जाबमा आगामी २० फेब्रुअरीमा विधानसभा निर्वाचन

उत्तराखण्डका मन्त्री हरक सिंह रावत रोएका छन्। उनी भाजपाबाट निष्कासित भएपछि रोएका हुन् । पार्टीबाट निष्कासन भएपछि हरक सिंह रावत एक अन्तर्वार्ताका क्रममा रोएको देख्न सकिन्छ। उनले भने, ‘यति ठूलो

एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको समयमा आफ्ना आधिकारिक निवासमा राखिएको पार्टीमा सामेल भएको विषयमा माफी मागेका छन्। बेलायतमा पहिलोपटक कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन लगाएको अवस्थामा जोन्सनले आफ्नो आधिकारिक

काठमाडौं- कोरोना संक्रमण ह्वात्तै बढेपछि भारतको अवस्था तनावग्रस्त बनेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ९४ हजार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण

नयाँ दिल्ली – भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो

नयाँदिल्ली- भारतका मुख्य चुनाव आयुक्त सुशील चन्द्राले आगामी १५ जनवरीसम्म पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा गरेका छन्। उनले शनिबार चुनाव सभा, पद यात्रा, रोड शो, साइकल तथा बाइक

काठमाडौं । चीनमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्प १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ। चीनको उत्तरी छिङहाईमा शनिबार बिहान ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प

काठमाडौं- पञ्जाबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको कमजोरीको २४ घण्टापछि कांग्रेस उच्च कमाण्डले मुख्यमन्त्री चरणजित सिंह चान्नीसँग कुरा गरेको छ। कांग्रेसको अन्तरिम अध्यक्ष सोनिया गान्धीले यस विषयमा चन्नीसँग विस्तृत