अन्तराष्ट्रिय Archives - Page 21 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ड्रयागन फ्रुट्समा पनि कोरोना भेटियो

एजेन्सी- चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द

भारतमा एकैदिन एक लाख नजिक कोरोना संक्रमित भेटिए

दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा ३२५ जनाको मृत्यु भएको छ भने १९ हजार २०६ जना

राष्ट्रपति निवासमा पालेको मृगले आक्रमण गर्दा एक सैनिकको मृत्यु

काठमाडौं- पाराग्वेको राष्ट्रपति निवासमा कार्यरत एक सैनिकको मृगको आक्रमणमा परेर ज्यान गएको छ। भिक्टर आइज्यासी नामक ४२ वर्षीय सैनिकको मृत्यु मृगको सिङले छेडेर लागेको चोटका कारण भएको त्यहाँको सेनाले जनाएको

बाटोभरी डलरका बिटा खस्न थाले, टिप्नेले गराए ट्राफिक जाम

एजेन्सी । अमेरिकाको क्यालिफिोर्नियामा गत शुक्रवार सान डियागोको उत्तरी भागको एक स्थानमा एउटा कारबाट नोटका विटाहरु खसेपछि ट्राफिक ठप्प भएको थियो । सडकमा नोट छरिएको देखेपछि ड्राइभर तथा यात्रुहरु आ–आफ्ना

अफगानिस्तानमा संकटकाल घोषणा

एजेन्सी । भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका

भारतमा बेच्न राखिएकी एक मुस्लिम महिलाको कथा

नयाँ दिल्ली । हिबा बेग अमेरिकामा स्नातक अध्ययन गर्छिन् । उनी सप्ताहन्तमा दिल्लीस्थित आफ्नी हजुरआमाको चिहानमा घुम्दै थिइन् । त्यसै बेला उनले आफू त अनलाइन ‘बिक्री’मा रहेछु भन्ने थाहा पाइन्,

फ्रान्समा कोरोनाको नयाँ भेरिएन्ट भेटिएको पुष्टि, ओमिक्रोनभन्दा संक्रामक

एजेन्सी- भर्खरै मात्र कोरोनाभाइरसको नयाँ प्रजाति ओमिक्रोनको चर्चा सेलाउन नपाउँदै अर्को नयाँ प्रजाति भेटिएको पुष्टि भएको छ । ओमिक्रोनले विश्वलाई नयाँ चुनौटीमा धकेलेको बेला नयाँ प्रजाति भेटिएपछि सर्वसाधारण त्रसित बनेका

मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ । रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पनि कोरोना संक्रमण

काठमाडौं : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ। उनले आज एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। आम आदमी पार्टी (आप)

तीन ट्रिलियन डलर बजार मूल्य पुग्ने विश्वको पहिलो कम्पनी बन्यो एप्पल

काठमाडौं- आईफोन निर्माता कम्पनी एप्पलको सेयर सोमबार तीन प्रतिशतले बढ्यो। त्यसबाट ‘मार्केट क्यापिटलाइजेसन मार्क’ तीन ट्रिलियन डलर पु-याउन एप्पललाई सहज भएको छ। यससँगै एप्पलले बेलायत, भारत, फ्रान्स, इटाली, क्यानाडा र

भारतले सिमानामा काँडे तार लगाउने

काठमाडौं- भारतले आफ्नो सिमानामा काँडेतार लगाउने भएको छ । भारतले त्रिपुरा राज्यसँग जोडिएको बंगलादेश सीमामा आगामी वर्षदेखि पूर्ण सुरक्षाका लागि काँडे तार लगाइने योजना सार्वजनिक भएको छ । भारत–बंगलादेश सीमामा

किन दुब्लाए किम जोङ उन ? देश र जनताका लागि थोरै खाएको दाबी

एजेन्सी – उत्तर कोरियाका शासक किम जोङ उन साविकभन्दा ‘दुब्लो’ देखिएका छन्। कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन्। नाटकीय ढंगले