एकाबिहानै चीनमा शक्तिशाली भूकम्प - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एकाबिहानै चीनमा शक्तिशाली भूकम्प



काठमाडौं । चीनमा एकाबिहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्प १० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ।

चीनको उत्तरी छिङहाईमा शनिबार बिहान ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।

स्थानीय समयअनुसार आज बिहान १ बजेर ४५ मिनेटमा भूकम्प गएको चिनिया सञ्चारमाध्यमले जनाएको छ।