अन्तराष्ट्रिय Archives - Page 22 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

चीनमा खानाको हाहाकार, लकडाउन गरिएको शहरमा बेहाल

बीबीसी । हाल लकडाउनमा रहेको चीनको जिआन शहरका वासिन्दाले पर्याप्त खाना नभएकाले मद्दतका लागि आवाज उठाइरहेका छन् । उता आधिकारिक निकायहरुले चाहिँ खाद्य आपूर्ति पर्याप्त भएकामै जोड दिइरहेका छन् ।

चीनमा शक्तिशाली भूकम्प

बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको

अनिश्चितकालका लागि स्थगित भयो आरआरआर रिलिज मिति

मुम्बई । बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’का दर्शकका लागि प्रतीक्षाको समय अझै लम्बिने भएको छ । एसएस राजमौलीको चलचित्र ‘आरआरआर’को यसअघिको रिलिज मिति स्थगन गरिएपछि दर्शकको प्रतीक्षा लम्बिने भएको हो

भारतका १० मन्त्री र २० सांसदलाई एकैपटक कोरोना संक्रमण

एजेन्सी। भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदहरुलाई पनि संक्रमण भएको जानकारी दिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका

कुकुरको जन्मदिन मनाउन शहरभरि होर्डिङबोर्ड, नेताहरूको खिल्ली उडाइयो

भारतको मध्यप्रदेशको बेतुल जिल्लामा एक कुकुरको जन्मदिन मनाउन सडकभरि होर्डिङ बोर्ड लगाइएको छ । ‘बफादार’ नामको उक्त कुकुरको जन्मदिन मनाउन धेरै दिनअघि देखि नै जताततै होर्डिङ बोर्ड लगाइएको भारतीय समाचार

टेलिफोनमै बाइडेनलाई पुटिनले दिए अमेरिकासँग सबै सम्बन्ध तोड्ने चेतावनी

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका

पूर्वराष्ट्रपति गनीको सनसनीपूर्ण बयान: ‘मलाई बलिको बोको बनाइयो’

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले सनसनीपूर्ण बयान दिएका छन् । देश छाडेर भागेको र पैसा समेत लागेको आरोप लागेका गनीले आफूले अफगानिस्तान छाड्ने दिनको विवरण सार्वजनिक गरेका छन्। बीबीसीको एक कार्यक्रममा

हलिउड अभिनेता अर्नोल्ड दम्पतीको डिभोर्स

हलिउड अभिनेता अर्नोल्ड स्वार्जेनेगर र अमेरिकी पत्रकार मारिया स्रीभरबीचको ३५ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य भएको छ । लस एञ्जल्सको अदालतको कागजातमा उनीहरूले ल्याप्चे गरेपछि सम्बन्धविच्छेद भएको हो । यो

भारतमा स्कुल, कलेज र सिनेमा हल बन्द, हिँड्डुलमा रोक

नयाँदिल्ली- कोभिड–१९ को बढ्दो संक्रमणलाई हेर्दै दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको

दिल्लीमा कोरोनाको तेस्रो लहर, ६ महिनायताकै उच्च संक्रमण

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको तेस्रो लहर देखिएको छ । सोमबार पछिल्लो ६ महिनायताकै दिल्लीमा उच्च संक्रमण पुष्टि भएको छ । शुक्रबार तीन सय ३१ जनामा संक्रमण पुष्टि भएको

दिल्लीमा संक्रमित ह्वात्तै बढेपछि भोलिदेखि कर्फ्यु घोषणा

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या तिव्र रूपमा बढेपछि रात्रिकालीन कर्फ्यु घोषणा भएको छ। राज्य सरकारले भोलीबाट कर्फ्यु लगाउने निर्णय गरेको हो। राती ११ बजेदेखि बिहान ५

ओमिक्रोन तिब्र फैलिएपछि युरोपका देशहरूमा भटाभट निषेधाज्ञा

काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन निरन्तर रूपमा फैलिरहेकाले युरोपेली मुलुकहरूले पुनः कोरोना भाइरस प्रतिबन्ध लागु गर्दैछन् । जर्मनी र पर्चुगलले क्रिसमसपछि प्रतिबन्ध र सामाजिक दूरी कायम गर्ने मापदण्डको घोषणा