अन्तराष्ट्रिय Archives - Page 174 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

चीनको आकाशमा उसको ‘आफ्नै छुट्टै चन्द्रमा’

चीनले कृत्रिम चन्द्रमा बनाउने भएको छ । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको

‘अमेरिका ऐतिहासिक सन्धिबाट अलग हुने’

राष्ट्रपति डोनल्ड ट्रम्पले अस्त्रसम्बन्धी रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् १९८७ को ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिको रुसले

भारतमा रेल दुर्घटना ६०को मृत्यु

अमृतसर– भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको

कलेजमा अन्धाधुन्ध गोली प्रहार, १९ को मृत्यु

जेन्सी । अन्धाधुन्ध गोली प्रहार हुँदा युक्रेनको क्षेत्र क्राइमियाको एक क्याम्पसमा कम्तिमा १९ जनाको ज्यान गएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षका विद्यार्थीले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली

श्रीलंकाली राष्ट्रपतिको रअले हत्या गर्ने षडयन्त्र के हो ?

श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमाण् अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानी कोलम्बोमा

बाबा रामपाललाई जन्मकैद

नयाँ दिल्ली । हरियाणको एक स्थानीय अदालतले बाबा रामपाललाई पाँच जनाको हत्या आरोपमा जन्मकैदको सजाय सुनाएको छ । मंगलबार हिसारका अतिरिक्त जिल्ला न्यायाधीश डीआर चालियाको इजलासले रामपाल र उनका अनुयायीहरुलाई

कोठामा बोलाएर २० वर्षीय मोडलको हत्या

भारत । भारतको मुम्बईमा २० बर्षकी मोडलको हत्या भएको छ । सामाजिक सञ्जालबाट साथी बनेको एक पुरुषलाई हत्याको आरोप लागेको छ । हत्याराले मोडललाई घरमा बोलाएर हत्या गरेको र शवलाई

अमेरिकामा शक्तिशाली आँधी,आपतकालीन स्थितिको घोषणा

एजेन्सी । मध्य अमेरिकामा शक्तिशाली आँधी आएपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ । १ सय वर्षपछि आएको आँधीको कारण हालसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् । २५० किलोमिटर प्रतिघण्टाको बेगमा

भारतीय स्टील कम्पनीमा विष्फोट, ९ को मृत्यु, दर्जनौ घाइते

नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर

आइन्सटाइनले भगवानबारे लेखेको पत्र १० लाख डलरमा बिक्री हुँदै

एजेन्सी । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भगवानबारे लेखेको चिठी १० लाख डलरमा बिक्री गरिन लागेको सीएनएनले जनाएको छ । १९५४ मा धर्मका दार्शनिक एरिक गुत्किन्दलाई लेखेको सो चिठीमा आइन्सटाइनले

नेपाल प्रहरीले सुन ब्यापारी ‘अपहरण’ गरेको युपी सरकारको आरोप

नयाँ दिल्ली। नेपाल प्रहरीले भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट एक सुनचाँदि व्यवसायीलाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै उत्तरप्रदेश सरकार नेपालसँग असन्तुष्ट भएको छ। २८ सेप्टेम्बरमा राजधानी लखनउको मडियाव थाना क्षेत्रबाट एक सुन

वंगलादेशमा आरक्षण प्रणाली खारेज: कारण यस्तो

नयाँ दिल्ली । लामो समयसम्म चर्किएको विवादकोबीच वंगलादेशले अन्ततः आरक्षण व्यवस्था खारेज गरेको छ । विशेषगरी स्वतन्तता संग्रामका सेनानीका सन्तान, महिला लगायतलाई दिएको सबै उच्चस्तरीय आरक्षण खारेज गरेको हो ।