अन्तराष्ट्रिय Archives - Page 173 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार अबेर राती जारी गरिएको एक वक्तव्यमा उनको मृत्युबारे जानकारी दिइएको

नरेन्द्र मोदीको विरोधमा लाखौं जनता सडकमा, संसद भवन घेर्ने तयारी !

नयाँ दिल्ली । भारतमा किसान राजनीतिका लागि एकदमैं महत्वपुर्ण मानिन्छ । अधिकांश मानिसहरु कृषिमा भएको हुनाले निर्वाचनको समयमा त्यसको फाइदा लिन उनिहरुको बेलाबेलामा प्रयोग गर्ने गरिएको छ । ऋण माफी

पेट्रोलको मूल्यमा भारी गिरावट

गएको एक महिनामा भित्र मात्र अमेरिकामा पेट्रोलको मूल्यमा झन्डै ३० प्रतिशत गिरावट आएको छ। टेक्सस लगायत अमेरिकाका २४ राज्यहरूमा पेट्रोलको मूल्य प्रति ग्यालन दुई अमेरिकी डलर भन्दा कम छ। एक

अब कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने

नयाँ दिल्ली । भारतमा अब कक्षा १ र २ का विद्यार्थीलाई गृहकार्य दिन नपाइने भएको छ । भारतको मानव संसाधन मन्त्रालयले सोमबार जारी गरेको निर्देशिकामा यस्तो उल्लेख गरिएको छ ।

सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

टिजुआना, मेक्सिको। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्। अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा

९ बर्षिय छोरीमाथि बलात्कार गर्ने एक धर्मगुरुको लिंग नै काटिदिए

जोहानेसबर्ग (एजेन्सी): एक ब्यक्तीले आफनी ९ बर्षिय छोरीमाथि बलात्कार गर्ने एक धर्मगुरुको लिंग नै काटिदिएका छन् । गुप्तांग काटिएपछि ६६ बर्षिय ती आरोपीको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको उक्त

श्रीलंकाको राजनीतिमा नाटकीय परिवर्तन

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रिपाला सिरिसेनाको आदेश उल्ट्याइदिएको छ । गएको हप्ता श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गरेर आउँदो जनावरी ५ मा आकस्मिक चुनाव गर्ने घोषणा गरेका थिए ।

ट्रम्प विरुद्ध मुद्दा दर्ता

अमेरिकाको केबल न्यूज नेटवर्क (सिएनएन) ले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । राष्ट्रपति कार्यालयले आफ्ना वरिष्ठ पत्रकारको परिचय पत्र ह्वाइटहाउस प्रवेशका लागि अमान्य घोषित गरेपछि सिएनएनले ट्रम्प

मोदीले भने: कांग्रेस माओवादीसंग मिलेको छ !

“शहरिया माओवादीहरू शहरमा एसी भएका घरमा बस्छन्, सुकिलामुकिला देखिन्छन्। गाडी चढ्छन्, उनीहरूका छोराछोरी विदेशमा पढ्छन् तर रिमोट कन्ट्रोलबाट हाम्रा आदिवासी बालबालिकाको जिन्दगी बरबाद गर्छन्।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको

गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा १५ जनाको मृत्यु

बेइजिङ/ चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य

राहुल गान्धी पक्राउ

काठमाडौं– भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । सीवीआई प्रमुख आलोक बर्मालाई सरकारले गरेको बर्खास्तीको विरोधमा भएको प्रदर्शनमा राहुल पक्राउ परेका हुन् । विरोध

बिट्क्वाइन एटीएम जफत

नयाँ दिल्ली। भारतीय नियामकहरुले बैङ्लुरुमा रहेको क्रिप्टोकरेन्सी एटीएम जफत गरेका छन् । त्यहाँको केन्द्रीय अपराध शाखा (सीसीबी)का प्रहरीहरुले क्रिप्टोकरेन्सी किओष्क (एटीएम) स्थापना गर्ने कम्पनी यूनोक्वाइन टेक्नोलोजिजका सह-संस्थापक हरिश बीभी भनिने