बीजेपी कार्यकर्तामाथि लाठी प्रहार : कोलकाता तनावग्रस्त - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

बीजेपी कार्यकर्तामाथि लाठी प्रहार : कोलकाता तनावग्रस्त



कोलकाता

कोलकाता पुलिसले बिपिन बिहारी मार्गमा भेला भएर पश्चिमबङ्गाल सरकार विरूद्ध आन्दोलन गरिरहेका बीजेपीका कार्यकर्तामाथि लाठी प्रहार गरेको छ।

उनीहरू विरोध प्रदर्शन गर्दै लाल बजार तर्फ गइरहेका थिए। एएनआइको ट्वीटमा जानकारी गराइएको छ।